ओटामेन्डीले लिए सन्न्यास
अर्जेन्टिनाका अनुभवी डिफेन्डर निकोलस ओटामेन्डीले बिहीबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्।
By खेलपाटी संवाददाताबिहिबार, साउन ७, २०८३
अर्जेन्टिनाका अनुभवी डिफेन्डर निकोलस ओटामेन्डीले बिहीबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्।
४८ टोलीको सहभागितामा एक महिनाभन्दा बढी समयसम्म सञ्चालन भएको फिफा विश्वकप २०२६ मा कुल १०४ खेल सम्पन्न भए।
विश्वकपको फाइनलमा आफूहरू अन्यायको शिकार भएको भन्दै अर्जेन्टिनाका समर्थकहरूले पुनः फाइनल खेल गराउनुपर्ने मागसहित हस्ताक्षर अभियान चलाइरहेका छन्।
स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै २०२६ फिफा विश्वकपको उपाधि जितेपछि फिफाले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू समेटिएको ‘टिम अफ द टुर्नामेन्ट’ सार्वजनिक गरेको छ।