नेपाल टिम च्याम्पियन
शनिबार, जेठ १८, २०७६खेलपाटी संवाददाता
काठमाडौं । नेपालले १२ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । नेपालले २८ स्वर्ण, २८ रजत र २५ कांस्य जित्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा दोश्रो भएको भारतले १९ स्वर्ण हात पार्यो । तेश्रो स्थानको बंगलादेशले २ रजत र १ कांस्य प्राप्त गर्यो ।
नेपाल सोतोकान कराते संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा सरोज दाहाल र महिलामा सुनिता मगर उत्कृष्ट खेलाडी घोषित भए । विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)




-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)