गुरुकुल सेमिफाइनलमा
शुक्रबार, १७ जेठ २०७६खेलपाटी संवाददाता

काठमाडौं । गुरुकुल चौथो रियो एसइइ छात्र फुटसल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । गुरुकुलले एसओएसलाई ४–१ गोलले पराजित गर्यो ।
त्यसैगरी, रिब्सले स्पोर्टिङ एफसीलाई ४–१, कीर्तिपुर एफसीले सिनामंगलियन्सलाई २–१ तथा समृद्धि प्लस २ ले बिजी बर्गरलाई ४–३ गोलले हराउदै सेमिफाइनलमा पुगेका छन् ।






-1763450218248.jpg&w=3840&q=75)

-1759666509639.jpg&w=3840&q=75)


-1765707019177.jpeg&w=3840&q=75)




