निसर्ग च्याम्पियन
सोमबार, १८ असार २०७५खेलपाटी संवाददाता

काठमाडौं । चौधौं ग्यालेक्सी कप उमेरसमूह पौडी प्रतियोगितामा निसर्ग वाटिका स्कुल टिम च्याम्पियन बनेको छ । सोमबार सम्पन्न प्रतियोगितामा निर्सगले कुल १ सय १ अंक जोड्यो ।
नेपाल पौडी संघको आयोजनामा धन्यन्तरीमा भएको प्रतियोगितामा ६३ अंकसाथ लिङकन दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको युडब्लुसी इस्ट सिंगापुरले ४० अंक जोड्यो ।









-1777729409687.jpeg&w=3840&q=75)
-1777729295941.jpeg&w=3840&q=75)



-1777647615809.jpeg&w=3840&q=75)
-1777639738077.jpeg&w=3840&q=75)