गल्फको टिम स्पर्धामा प्रदेश १ लाई स्वर्ण
बुधबार, बैशाख ४, २०७६खेलपाटी संवाददाता
काठमाडौं । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत गल्फको पुरुष टिम स्पर्धामा प्रदेश १ ले स्वर्ण जितेको छ ।
गोकर्ण गल्फ क्लबमा शुक्र बहादुर राई, बिरेन्द्र राई र निरज तामाङ रहेका प्रदेश १ ले स्वर्ण जितेको हो ।
सुबाश तामाङ, राहुल बिके र निश्चय राज रायमाझी रहेको आर्मीले रजत जित्यो ।
लक्ष्मी प्रसाद गुरुङ, मदन गुरुङ र महेन्द्र फागामी रहेको गण्डकी प्रदेशले काश्य हात पार्यो ।






-1761584666208.jpeg&w=3840&q=75)



-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


