आइतबार, १० श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

शेर चम्किएपनि नेपाललाई चुनौतीपूर्ण लक्ष्य

सोमबार, २५ जेठ २०८३खेलपाटी संवाददाता
शेर चम्किएपनि नेपाललाई  चुनौतीपूर्ण लक्ष्य
Loading ad...
mustang rice ad

काठमाडौं। अन्शुमान रथ र शाहिद वासिफको ८४ रनको विशाल साझेदारीसँगै हङकङले एसियन गेम्स छनोटमा नेपाललाई १८९ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङ थालेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनाएको हो।

हङकङका ओपनर अन्शुमानले सर्वाधिक ८० रन बनाए। ४५ बल खेलेका उनले ६ चौका र ६ छक्का प्रहार गरे। वासिफले भने २८ बलमा ७ चौका र ३ छक्कासहित ५५ रनको आक्रामक इनिङ्स खेले।

शिव माथुर २६ रनमा आउट हुँदा अन्य ब्याटर चल्न सकेनन्। नेपालका शेर मल्लले सर्वाधिक ४ विकेट लिए।

४ ओभर बलिङ गरेका उनले ३२ रन खर्चिए। करण केसीले २ विकेट लिँदा सन्दीपले १ विकेट राखे।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको लगातार हार

नेपालको लगातार हार

नेपालको टिममा एक परिवर्तन

नेपालको टिममा एक परिवर्तन

 २०औं एसियन गेम्स : नेपाल र अफगानिस्तान एकै समूहमा

२०औं एसियन गेम्स : नेपाल र अफगानिस्तान एकै समूहमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
भिनिसियसलाई अनुबन्ध गर्न आर्सनल इच्छुक

भिनिसियसलाई अनुबन्ध गर्न आर्सनल इच्छुक

 नेयमारको दुई गोल

नेयमारको दुई गोल

बालोन डी’ओरको दौडका शीर्ष पाँच दाबेदार

बालोन डी’ओरको दौडका शीर्ष पाँच दाबेदार

काङ–इन ली अन्ततः एट्लेटिकोमा

काङ–इन ली अन्ततः एट्लेटिकोमा

जितको खोजिमा नेपाल

जितको खोजिमा नेपाल

सन्देश प्रथम

सन्देश प्रथम

रोनाल्डोको सन्न्यासपछि के होला पोर्चुगलको फुटबल ?

रोनाल्डोको सन्न्यासपछि के होला पोर्चुगलको फुटबल ?

 पिर्लो बन्ने भए इटालीका प्रशिक्षक

पिर्लो बन्ने भए इटालीका प्रशिक्षक