नेपालले ब्याटिङ गर्दै
बिहिबार, २१ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। नेपालले एसियन गेम्स छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध टस हारेको छ।
योसँगै मलेसियाले पहिला बलिङ गर्ने भएको छ। नेपालले भने ब्याटिङ गर्नेछ।
नेपाल र मलेसिया दुवै एसियन गेम्सका लागि भने छनोट भइसकेका छन्।















