मंगलबार, २६ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपाल आदर्श र राधा सेकन्डरीको विजयी सुरुआत

बुधबार, १७ मंसिर २०८२खेलपाटी संवाददाता
नेपाल आदर्श र राधा  सेकन्डरीको विजयी सुरुआत
Loading ad...
mustang rice ad

तनहुँ। एनपीस यु–१६ अन्तरविद्यालय फुटबल प्रतियोगितामा नेपाल आदर्श सेकन्डरी स्कुल र राधा सेकन्डरी स्कुलले विजयी सुरुआत गरेका छन्।

पहिलो खेलमा नेपाल आदर्श र पन्चमुनि देव सेकेन्डरी स्कुलबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। निर्धारित समयमा दुवै टोलीले कुनै गोल गर्न नसकेपछि खेल टाईब्रेकरमा पुगेको थियो।

टाईब्रेकरमा नेपाल आदर्शले ३–२ ले पन्चमुनिलाई पराजित गर्दै अर्को चरणमा स्थान सुरक्षित गर्‍यो।

आदर्शका विशाल थापामगर, विधान थापा र अमन गुरुङले पेनाल्टी गोल गरे। साहिल पुन मगर र सिद्धार्थ गुरुङ निर्णायक क्षणमा चुक्न पुगे।

पन्चमुनिका तर्फबाट कृष्ण मगर र दोलखबहादुर आलेले गोल गरे। सनज रानामगर, अंकित तामाङ र सुदीप थापाको प्रहार असफल रह्यो।

दोस्रो खेलमा राधाले सुर्योदय इङ्लिस बोर्डिङ स्कुललाई ५–० ले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गर्‍यो। राधाकाअल्विन श्रेष्ठले दुई गोल गरे भने सुसान रानाभाट, एमडी बराल र आशिष कुमालले एक–एक गोल थपे।

नेपाल पुलिस स्कुल बेलचौताराको आयोजनामा सुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता छ।

प्रतियोगिताका विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

संस्कृति र तेजस्वी सेमिफाइनलमा

संस्कृति र तेजस्वी सेमिफाइनलमा

मेन्टेन एफसी च्याम्पियन

मेन्टेन एफसी च्याम्पियन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लिभरपुलमा रोनाल्ड अनुबन्धित

लिभरपुलमा रोनाल्ड अनुबन्धित

घानालाई हराउँदै पहिलोपटक विश्वकपमा पुग्यो मलावी

घानालाई हराउँदै पहिलोपटक विश्वकपमा पुग्यो मलावी

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

‘फ्लप’ बलरको काँधमा नेपाली टोली

‘फ्लप’ बलरको काँधमा नेपाली टोली

सोमपाल टिममा अटेनन्

सोमपाल टिममा अटेनन्

टप इन्ड टी–२० प्रतियोगितामा नेपालको कप्तानी अनिलले गर्ने

टप इन्ड टी–२० प्रतियोगितामा नेपालको कप्तानी अनिलले गर्ने

भुर्तेल ‘ए’ टिममा घटुवा

भुर्तेल ‘ए’ टिममा घटुवा

एकदिवसीय टोलीको कप्तानी सन्दीपले गर्ने

एकदिवसीय टोलीको कप्तानी सन्दीपले गर्ने