बुधबार, २७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

विश्व पावरलिफ्टिङमा नेपाललाई २६ स्वर्ण

मंगलबार, १६ मंसिर २०८२खेलपाटी संवाददाता
विश्व पावरलिफ्टिङमा नेपाललाई २६ स्वर्ण
Loading ad...
mustang rice ad

काठमाडौं । श्रीलंकाको कोलम्बोमा भएको विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा नेपालले २६ स्वर्ण जितेको छ ।

नोभेम्बर २८ देखि ३० गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपालले ऐतिहासिक प्रर्दशन गर्दै २६ स्वर्ण जितेको हो ।

प्रतियोगितामा नेपालले २६ स्वर्ण, १० रजत र ५ कास्य सहित कुल ४१ पदक प्राप्त गर्दै सहभागी देशमा सबैभन्दा बढी पदक जितेको छ ।

प्रतियोगितामा विश्वभरका १२ देशबाट २ सय बढी खेलाडी सहभागी थिए ।

प्रतियोगितामा जितेन्द्र कुमार साह, रमेश श्रेष्ठ, अर्चना मानन्धर, लक्ष्मी महर्जन, समान मधिकर्मी, लक्ष्मी महर्जन, कल्पना खत्री, रुवी श्रेष्ठ, निमेष चुकान, पुनम चौधरी, प्रमिला विष्ट, सुकदेव कार्की, भेषकुमारी आस्लामी, आकृत बानियाँ, बिकेश श्रेष्ठ, ज्ञानरत्न शाही, सौगत कर्माचार्य, ओजश चरण जोशी, सुजीत अवाले, सर्मिला शाह, देवकी खड्का, सबिता श्रेष्ठ र मनोज श्रेष्ठ स्वर्ण पदक जितेका थिए ।

यस वर्षको च्याम्पियनसिपमा सुकदेव कार्कीले पुरुषतर्फको वेस्ट लिफ्टरको उपाधि हात पारे । उनले २ सय ४० केजी स्क्वाट, १ सय ३८ केजी बेच प्रेस, २ सय ६५ केजी डेडलिफ्ट गर्दै कुल ६ सय ४२ केजीको अविश्वसनीय प्रर्दशन गरे ।

यसैगरी महिलातर्फ शर्मिला शाहले वेस्ट लिफ्टरको अवार्ड हात पारिन् । उनले १ सय ९० केजी स्क्वाट, ८९ केजी बेच प्रेस, १ सय ८३ केजी डेडलिफ्ट गर्दै कुल ४ सय ६२ केजीको उत्कृष्ट प्रर्दशन गरिन् ।

महिलामै जुनियर वेस्ट लिफ्टरको उपाधि कल्पना खत्रीले हात पारिन् । नेपालले पुरुषको उत्कृष्ट टिम र महिलाको उत्कृष्ट टिमको गरी थप दुई उपाधि समेत हात पारेको छ ।

कोलम्बोमा सम्पन्न प्रतियोगिताले नेपाललाई पावरलिफ्टिङ च्याम्पियनसिप उत्पादन गर्ने राष्ट्रको रुपमा विश्व खेल जगतलाई महत्वपुर्ण सन्देश दिएको सहभागी सुकदेव कार्कीले बताएका छन् ।

Loading ad...
LiNing Ad
#powerliftingpowerliftingnepal

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
२७ चैतदेखि ११औं ओसन कप

२७ चैतदेखि ११औं ओसन कप

जोगियो सातदोबाटो

जोगियो सातदोबाटो

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

टी–२० विश्वकप : नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

टी–२० विश्वकप : नेपाललाई करिब ३ करोड ७७ लाख रुपैयाँ पुरस्कार

एनआरटीसँग लालीगुराँसले खोस्यो अंक

एनआरटीसँग लालीगुराँसले खोस्यो अंक

वाल्करले लिए सन्न्यास

वाल्करले लिए सन्न्यास

नेपाललाई पहिलो प्रतिस्पर्धी भुटान

नेपाललाई पहिलो प्रतिस्पर्धी भुटान

 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत