मंगलबार, २६ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

रुपन्देही यु–१४ इन्टर स्कुल फुटबलः सेमीफाइनल समीकरण पूरा

शुक्रबार, ०५ मंसिर २०८२खेलपाटी संवाददाता
रुपन्देही यु–१४ इन्टर स्कुल फुटबलः सेमीफाइनल समीकरण पूरा
Loading ad...
mustang rice ad

बुटवल। रुपन्देहीमा जारी यु–१४ इन्टर स्कुल फुटबल प्रतियोगिताको बोइज तथा गर्ल्स दुवैतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ।

समूह चरणका खेल सकिएसँगै बोइजतर्फ समूह ‘ए’को विजेता बन्दै स्कोलर्स होमले सेमिफाइनलमा स्थान बनाएको छ। स्कोलर्स होमले पहिलो सेमिफाइनलमा समूह ‘बी’ को विजेता न्यु होराइजनसँग भिड्नेछ।

त्यसैगरी, समूह ‘सी’ को विजेता नविन मा.वि दोस्रो सेमिफाइनलमा समूह ‘डी’को विजेता ग्रिन प्लान्ट बोर्डिङसँग प्रतिस्पर्धा गर्नेछ।

गर्ल्सतर्फ समूह विजेता सिद्धार्थ इङ्लिस बोर्डिङ स्कूल र कुन्वरवर्ती स्कूलले फाइनलमा स्थान सुरक्षित गरेका छन्। द्यपि, समूह चरणका धेरै खेलमा उमेरसम्बन्धी विवाद उठेको थियो।

खेलाडीको उमेरहद विपरीत सहभागी गराएको भन्दै विभिन्न विद्यालयले प्रोटेस्ट दर्ता गराएका थिए। जाँच प्रक्रिया पछि आयोजकले नियम उल्लंघन गरेको ठहरिएका केही विद्यालयलाई सेमिफाइनल पुगेका अवस्थामा पनि प्रतियोगिताबाट निष्कासन गरेको छ।

शनिबार बोइजतर्फका दुवै सेमिफाइनल खेल हुनेछ। प्रतियोगिताको दुवै फाइनल खेल एन्फा टेक्निकल सेन्टर, देवीनगर बुटवलमा हुनेछन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

संस्कृति र तेजस्वी सेमिफाइनलमा

संस्कृति र तेजस्वी सेमिफाइनलमा

मेन्टेन एफसी च्याम्पियन

मेन्टेन एफसी च्याम्पियन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लिभरपुलमा रोनाल्ड अनुबन्धित

लिभरपुलमा रोनाल्ड अनुबन्धित

घानालाई हराउँदै पहिलोपटक विश्वकपमा पुग्यो मलावी

घानालाई हराउँदै पहिलोपटक विश्वकपमा पुग्यो मलावी

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

‘फ्लप’ बलरको काँधमा नेपाली टोली

‘फ्लप’ बलरको काँधमा नेपाली टोली

सोमपाल टिममा अटेनन्

सोमपाल टिममा अटेनन्

टप इन्ड टी–२० प्रतियोगितामा नेपालको कप्तानी अनिलले गर्ने

टप इन्ड टी–२० प्रतियोगितामा नेपालको कप्तानी अनिलले गर्ने

भुर्तेल ‘ए’ टिममा घटुवा

भुर्तेल ‘ए’ टिममा घटुवा

एकदिवसीय टोलीको कप्तानी सन्दीपले गर्ने

एकदिवसीय टोलीको कप्तानी सन्दीपले गर्ने