बुधबार, ०९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलाडी छनोट विवाद : जिम्मेवारी छाड्ने निर्णयमा जगदिश

बुधबार, ०८ आश्विन २०८२
खेलाडी छनोट विवाद : जिम्मेवारी छाड्ने निर्णयमा जगदिश
Loading ad...
mustang rice ad

काठमाडौं। पछिल्लो समय देखिएको खेलाडी छनोट विवादपछि भलिबल प्रशिक्षक जगदिश भट्टले जिम्मेवारी छाड्ने घोषणा गरेका छन्।

भट्टले सामाजिक सञ्जालमार्फत अबदेखि आफू राष्ट्रिय खेलकुद परिषद्‌ (राखेप) का कार्यक्रमबाहेक (त्यो पनि जागिरमा रहेसम्म) भलिबलसम्बन्धी कुनै पनि गतिविधि, छनोट वा सहभागितामा संलग्न नहुने स्पष्ट पारेका हुन्।

भट्ट हाल राखेपका प्रमुख भलिबल प्रशिक्षकको हैसियतमा कार्यरत छन्। तीन दशक भलिबलमा रहेका उनले लेखेका छन्, ‘यो यात्रामा मैले जे–जे गरें, त्यो पेशा र राष्ट्रको धर्म सम्झेर मात्र गरें। अझ राम्रो गर्न खोज्दा आएका समस्या समाधान गर्दै यहाँसम्म आइपुगेको छु। तर, अब त्यो अवस्था रहेन।’

उनले निःस्वार्थ भावनाले काम गर्दा पनि आफ्नै भलिबल परिवारबाट सहयोगको सट्टा असहयोग र आलोचना मात्र पाएको गुनासो गरेका छन्।

‘अभाव र प्रभावबीच निःस्वार्थ भावले काम गर्दा आफ्नै भलिबल परिवारबाट पटक–पटक असहयोग र आलोचना सहनुपर्‍यो। यसकै कारण मेरो स्वास्थ्यसमेत प्रभावित भएको छ। त्यसैले नकारात्मक र स्वार्थी झुन्डबाट अलग हुँदै अब विश्राम लिने निर्णय गरेको छु। तर भलिबल खेल मेरो आत्मा हो, यो सदैव मेरो जीवनसँग रहनेछ,’ उनले भनेका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

हेल्प नेपालको कप्तानी चिरनले गर्ने

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

चार खेलपछि जित्यो रियल

चार खेलपछि जित्यो रियल

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

आधा दर्जन गोल गर्दै एपीएफ क्वार्टरफाइनलमा

आधा दर्जन गोल गर्दै एपीएफ क्वार्टरफाइनलमा