यु–१९ भलिबल टोलीको जिम्मेवारी कुमारलाई
सोमबार, ०९ भाद्र २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली यु–१९ भलिबल टोलीको प्रशिक्षण जिम्मेवारी कुमार राईले पाएका छन्।
नेपालले आगामी कार्तिकमा श्रीलंकामा हुने काभा यु–१९ महिला च्याम्पियनसिप खेल्दैछ। उक्त प्रतियोगिताका लागि नेपाल भलिबल संघले उनलाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो।











-1766108754902.webp&w=3840&q=75)
-1766107820742.webp&w=3840&q=75)

-1766026440435.webp&w=3840&q=75)
