सोमबार, ०१ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Loading ad...
Bhat Bhateni Supermarket Ad

नखिपोट फुटसल असोजमा

सोमबार, ०२ भाद्र २०८२खेलपाटी संवाददाता
नखिपोट फुटसल असोजमा
Loading ad...
mustang rice ad

काठमाडौं। नखिपोट युथ क्लबको आयोजनामा तेश्रो नखिपोट खुला पुरुष फुटसल प्रतियोगिता असोज ३ गतेदेखि हुने भएको छ।

प्रतियोगितामा ५० देखि ६० टिमको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका अध्यक्ष जंगबहादुर सुनुवारले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गारए।

पहिलो हुने टोलीले १ लाख २५ हजार तथा उपविजेताले ६५ हजार नगद पुरस्कार पाउने छन्। उत्कृष्ट खेलाडीलाई १५ हजार नगद पुरस्कार दिइने छ। उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ७ हजार नगदबाट पुरस्कृत गरिने छ।

प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख २९ हजार रुपैयाँ खर्च हुने क्लबका कोषाध्यक्ष सुजन राईले बताए। मुख्य प्रायोजकसंगै अन्य प्रायोजकको पनि खोजी भइरहेको क्लबका उपाध्यक्ष इन्द्रजित लिम्बूले बताए।

दुईदिने प्रतियोगिताका खेलहरु नखिपोटस्थित फुटसल भिलेजमा हुनेछ। क्लबले आकर्षक नगद पुरस्कार राशीको बास्केटबल र फुटबल पनि आयोजना गर्दै आइरहेको छ।

युवाहरुमा फुटसल तथा खेलकुद संस्कृतिको प्रवद्र्धन गर्ने, प्रतिभाशाली खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्न प्लेटफर्म प्रदान गर्ने, खेल मार्फत स्थानीय समुदायबीच आपसी सद्भाव र एकता सुदृढ गर्ने, स्थानीय स्तरमा खेल पर्यटनको सम्भावना बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मेन्टेन एफसी च्याम्पियन

मेन्टेन एफसी च्याम्पियन

यु-१४ बोइज तथा गर्ल्स फुटसल जेठ अन्तिमबाट

यु-१४ बोइज तथा गर्ल्स फुटसल जेठ अन्तिमबाट

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पारोको सानदार जित

पारोको सानदार जित

राजशाहीको फराकिलो हार

राजशाहीको फराकिलो हार

 सुदूरपश्चिम रोयल्सबाटै कुगेलेइनले खेल्ने

सुदूरपश्चिम रोयल्सबाटै कुगेलेइनले खेल्ने

सन्न्यास लिन चाहन्छन् रोनाल्डो

सन्न्यास लिन चाहन्छन् रोनाल्डो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

क्यामरुनले जित्यो अफ्रिका कप अफ नेसन्स

क्यामरुनले जित्यो अफ्रिका कप अफ नेसन्स

बार्सिलोना जाने पक्का भए रोड्री

बार्सिलोना जाने पक्का भए रोड्री

होराले जित्यो १ करोड ९४ लाख रुपैयाँ

होराले जित्यो १ करोड ९४ लाख रुपैयाँ