शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
  4. /
  5. न्यु जेनिथ कप भोलिदेखि

न्यु जेनिथ कप भोलिदेखि

२०२५ अगस्ट १७, आइतबारखेलपाटी संवाददाता

न्यु जेनिथ कप भोलिदेखि

काठमाडौं। न्यु जेनिथ इङलिस मोडेल स्कुलको आयोजनमा तेश्रो न्यु जेनिथ कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिता सोमबारदेखि हुने भएको छ।

प्रतियोगिताअन्तर्गत बास्केटबलमा २ तथा फुटसलमा ३ विधामा प्रतिस्पर्धा हुने न्यु जेनिथका संस्थापक प्रिन्सिपल राजु महर्जनले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

सिनियर ब्वाइज बास्केटबलमा २४ तथा गल्र्समा १२ टिमले भाग लिने न्यु जेनिथका बास्केटबल प्रशिक्षक अजित महर्जनले जानकारी दिाए। ब्वाइज टिमलाई ८ तथा गल्र्स टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ।

फुटसलको ब्वाइजमा यु–११, यु–१३ र यु–१६ उमेरसमूहमा खेल हुनेछ। यु–११ मा १३, यु–१३ मा १५ र यु–१६ मा १६ टिमले लिग कम नकआउट पद्धतिमा प्रतिस्पर्धा गर्ने छन्।

प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने न्यु जेनिथका को–ओर्डिनेटर रोशन थापाले बताए। पहिलो दिन बास्केटबलका ६ खेल हुनेछ। औपचारिक उद्घाटन मंगलबार हुनेछ। खेलहरु काठमाडौं महानगरपालिका वडा १८, भुरुङखेलस्थित आयोजककै हातामा खेलाइने छ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन

बीआइबी बास्केटबलमा मातृभूमि स्कुल च्याम्पियन

मालिका र पन्चमिलनलाई उपाधि

मालिका र पन्चमिलनलाई उपाधि

१००औं हप्ताको शनिबारीय ग्रासरुट कार्यक्रम सकियो

१००औं हप्ताको शनिबारीय ग्रासरुट कार्यक्रम सकियो

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’