एभरेस्ट महिला भलिबल लिगमा थपियो पोखरा निन्जाज
बुधबार, ३२ असार २०८२खेलपाटी संवाददाता
-1752667918.png&w=3840&q=75)
काठमाडौं। एभरेस्ट महिला भलिबल लिगमा नयाँ फ्रेन्चाइजी पोखरा निन्जाजको आगमन भएको छ।
पोखरा निन्जाज दोस्रो संस्करणको सुरुआतसँगै जोडिन लागेको हो। योसँगै लिगमा ६ वटा टोलीहरूले सहभागिता जनाउने भएका छन्।






-1773230362276.jpg&w=3840&q=75)







-1775795080923.webp&w=3840&q=75)

-1775788668970.webp&w=3840&q=75)