बुधबार, २० श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

अन्तरविद्यालय टेबलटेनिसमा १२० खेलाडीको प्रतिस्पर्धा

आइतबार, २१ पौष २०८१खेलपाटी संवाददाता
अन्तरविद्यालय टेबलटेनिसमा १२० खेलाडीको प्रतिस्पर्धा
Loading ad...
mustang rice ad

धरान। स्वर्गीय लीला श्रेष्ठ सुब्बा स्मृति कप अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता धरानमा सम्पन्न भएको छ, जसमा समावेश ६ स्पर्धामा २० विद्यालयका १२० खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

यु १२ ब्वाइजमा मेरिल्यान्ड बोर्डिङका सोइल भुजेलले विष्णु मेमोरियलका कृतिक पौडेललाई सोझो तीन सेटमा पराजित गर्दै स्वर्णपदक जिते। पब्लिक हाई स्कुलका कविसन हाई स्कुल र किरातेश्वरका शनि भुजेलले कांस्य पदक हात पारे।

यु १४ ब्वाइजमा मेघा हिमालय स्कुलका गौतम तामाङले फाइनलमा विष्णु मेमोरियलका रेहान कर्माचार्यलाई ११–५, ११–८, ११–७ र १०–१० ले पराजित गर्दै स्वर्णपदक कब्जा गरे। यस स्पर्धामा युरोका आवासीय माविका दुई खेलाडी अभय शाक्य र सोनल ताम्राकारले कांस्य पदक प्राप्त गरे। यु १६ ब्वाइजको फाइनल पनि गौतमविरुद्ध रेहानवीच भएको थियो र यसमा पनि गौतमले बाजी मार्दै दोस्रो स्वर्ण हात पारे।

यु १२ गर्ल्समा युरेका आवासीय माविकी श्रेया सुवेदीले आफ्नै स्कुलकी चन्सया सुवेदीलाई ११–८, ९–११ र ११–७ ले पराजित गर्दै स्वर्णपदक हासिल गरिन्। युरेकाकै अदित्मा मगर र समिट स्कुलकी अधिश्री दाहालले कांस्य हात पारे।

श्रेयाले यु १४ गर्ल्सको फाइनल पनि खेलिन्। तर, उनलाई ११–३, ११–७ र ११–९ ले हराएर सुनाखरी स्कुलकी सुलेखा ठाकुरले स्वर्ण जितिन्। युरेकाकी चन्सया र मेरिल्यान्ड स्कुलकी सरिना राई तेस्रो भए।

दुई दिने प्रतियोगितामा सुलेखाले यु १६ गर्ल्सको पनि उपाधि कब्जा गरिन्। उनले फाइनलमा मेरिल्यान्डकी सरिनालाई ११–४, ११–७ र ११–७ ले पराजित गर्दै दोस्रो स्वर्ण जितेकी हुन्। श्रेया र चन्सया तेस्रोमा रहे।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

संस्कृति र तेजस्वी सेमिफाइनलमा

संस्कृति र तेजस्वी सेमिफाइनलमा

मेन्टेन एफसी च्याम्पियन

मेन्टेन एफसी च्याम्पियन

न्यु डायमन्डको दुवै टोलीको जित

न्यु डायमन्डको दुवै टोलीको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

 एरिका र दीपेन्द्र वर्षका उत्कृष्ट खेलाडी

एरिका र दीपेन्द्र वर्षका उत्कृष्ट खेलाडी

रामबहादुरलाई वाइल्ड कार्ड

रामबहादुरलाई वाइल्ड कार्ड

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

बार्सिलोनाबाट आयाक्स लागे टेर स्टेगेन

बार्सिलोनाबाट आयाक्स लागे टेर स्टेगेन

सन्न्यास लिने सोचमा छैनन् नेयमार

सन्न्यास लिने सोचमा छैनन् नेयमार

 कमला र कोपिलाको जोडी च्याम्पियन

कमला र कोपिलाको जोडी च्याम्पियन

चार वर्ष अमेरिकामै बस्ने भए पोचेटिनो

चार वर्ष अमेरिकामै बस्ने भए पोचेटिनो