बुधबार, २० श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

थन्डरबोल्ट्सको छात्रा फुटसलमा एभीएम प्रथम

सोमबार, ०१ पौष २०८१खेलपाटी संवाददाता
थन्डरबोल्ट्सको छात्रा फुटसलमा एभीएम प्रथम
Loading ad...
mustang rice ad

काठमाडौं । जेम्स विद्यालयद्वारा आयोजित दोस्रो थन्डरबोल्ट्स कप खेलकुद अन्तर्गत १३ वर्षमुनिका छात्रा फुटसलमा एभीएम स्कुल प्रथम, जेम्स स्कुल द्वितीय र छन्त्याल मौदुइत एकेडेमी तृतीय भएका छन् ।

प्रतिस्पर्धामा जेम्स स्कुल, पाठशाला नेपाल फाउन्डेशन, रातो बङ्गला, लर्डस लाइट एकेडेमी, सेन्ट जेभियर्स स्कुल, माउन्ट भ्यू स्कुल, एभीएम स्कुल, छन्त्याल मौदुइत एकेडेमी, पुष्पाञ्जली स्कुल ,काठमान्डु प्रज्ञा कुन्ज स्कुल लगायतका विद्यालयको सहभागिता थियो । 

त्यस्तै १२ वर्षमुनि छात्र फुटबलको समूहचरणमा डिएभी स्कुलले जेम्स स्कुललाई ४-० ले, लर्डस लाइट एकेडेमीले शिखर स्कुललाई ४-२ ले, नेपाल पुलिस स्कुलले सेन्ट जेभियर्स स्कुललाई  ५-० ले र विनायक स्कुलले भीएस निकेतन स्कुललाई ४-० ले हरायो।

१६ वर्षमुनि छात्र समूहको क्रिकेटमा नेपाल पुलिस स्कुलले  रेडिएन्ट रिडर्स स्कुललाई ४९ रनले र डिएभी स्कुलले  रेडिएन्ट रिडर्स स्कुललाई ८ विकेटले पराजित गर्‍यो।

सोमवार नै भएको बास्केटबल यु-१८  छात्रतर्फको खेलमा डिएभी स्कुलले जेभियर इन्टरनेसनल कलेजलाई ६१-१० स्कोरले, अक्सब्रिज इन्टरनेसनल कलेजलाई काव्या स्कुलले ४७-३७ ले, एलआरआई स्कुलले बुढानिलकण्ठ स्कुललाई ३६-१७ ले,  गोल्डेनगेट इन्टरनेसनल कलेजले नामी कलेजलाई ५८-५३ ले तथा निस्ट स्कुलले जेम्स स्कुललाई ३६-२२ ले पराजित गर्यो।

यु-१८ छात्रातर्फ लर्डस लाइट एकेडेमीको ०७ का विरुद्ध नामी कलेजले ३६ अङ्क, काव्या स्कुलको ०४ का विरुद्ध बुढानिलकण्ठ स्कुलले १५ अङ्क, जेभियर इन्टरनेसनल कलेजको २३ का विरुद्ध भ्याली पब्लिक स्कुलले २९ अङ्क  र गोल्डेनगेट इन्टरनेसनल कलेजको  १९ का विरुद्ध रिब्स स्कुलले २४ अङ्क प्राप्त गरेका छ्न्  ।

Loading ad...
LiNing Ad
#थन्डरबोल्ट्स

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

संस्कृति र तेजस्वी सेमिफाइनलमा

संस्कृति र तेजस्वी सेमिफाइनलमा

मेन्टेन एफसी च्याम्पियन

मेन्टेन एफसी च्याम्पियन

न्यु डायमन्डको दुवै टोलीको जित

न्यु डायमन्डको दुवै टोलीको जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

करिअरकै ठूलो क्लबमा भोजिन्हाको ‘इन्ट्री’

 एरिका र दीपेन्द्र वर्षका उत्कृष्ट खेलाडी

एरिका र दीपेन्द्र वर्षका उत्कृष्ट खेलाडी

रामबहादुरलाई वाइल्ड कार्ड

रामबहादुरलाई वाइल्ड कार्ड

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

बार्सिलोनाबाट आयाक्स लागे टेर स्टेगेन

बार्सिलोनाबाट आयाक्स लागे टेर स्टेगेन

सन्न्यास लिने सोचमा छैनन् नेयमार

सन्न्यास लिने सोचमा छैनन् नेयमार

 कमला र कोपिलाको जोडी च्याम्पियन

कमला र कोपिलाको जोडी च्याम्पियन

चार वर्ष अमेरिकामै बस्ने भए पोचेटिनो

चार वर्ष अमेरिकामै बस्ने भए पोचेटिनो