बिहिबार, १७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबलमा १४ टिम

शुक्रबार, २८ मंसिर २०८१खेलपाटी संवाददाता
धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबलमा १४ टिम
Classic Tech Internet Ad

धरान। तेस्रो धरान मेघा यु–१८ रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगितामा १४ टिमले सहभागिता जनाउने भएका छन्।

धरान मेघा हिमालयन कलेजको आयोजनामा प्रतियोगिता पुस १ गतेदेखि हुन लागेको हो। प्रतियोगितामा आयोजक धरान मेघा कलेज ‘ए’ , ‘बी’, डिपो स्कुल ‘ए’, ‘बी’, टावर टेम्पल इङ्गिलस स्कुल झापा, युनाइटेड गोर्खा, होलिल्यान्ड इन्टरनेसनल, सियोन स्कुल, काम्रेल स्कुल, विजयपुर स्कुल, धरान आर्दश स्कुल, सुनाखरी स्कुल, एम्स एकेडेमी र चिल्ड्रेन स्कुल छन्।

प्रतियोगिताको उद्घाटन खेल धरान आर्दश स्कुल र सुनाखरी स्कुलबीच हुनेछ । विजेता टिमले २५ हजार, उपविजेताले १२ हजार ५ सय प्राप्त गर्नेछ। 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन

 तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

तालबेसीले जित्यो एनपीएस अन्तरविद्यालय फुटबल प्रतियोगिता

Bajaj Pulsar Motorcycle Ad
खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा

खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा

सडनडेथमा एनआरटीलाई पाखा लगाउँदै लाङ्दीदेवी सेमिफाइनलमा

सडनडेथमा एनआरटीलाई पाखा लगाउँदै लाङ्दीदेवी सेमिफाइनलमा

लगातार २ खेलमा बेन्चमा बसे सन्दीप

लगातार २ खेलमा बेन्चमा बसे सन्दीप

एपीएफविरुद्ध पुनरागमन जित निकाल्दै रुकुम सेमिफाइनलमा

एपीएफविरुद्ध पुनरागमन जित निकाल्दै रुकुम सेमिफाइनलमा

राखेप गुहार्दै शाही र अधिकारीले भने– एन्फा निर्वाचन नरोकिए  संघर्षका कार्यक्रम गर्छौं

राखेप गुहार्दै शाही र अधिकारीले भने– एन्फा निर्वाचन नरोकिए संघर्षका कार्यक्रम गर्छौं

पुलिसले सेमिफाइनलमा हेल्प नेपालसँग खेल्ने

पुलिसले सेमिफाइनलमा हेल्प नेपालसँग खेल्ने

टाइब्रेकर जित्दै एपीएफ सेमिफाइनलमा

टाइब्रेकर जित्दै एपीएफ सेमिफाइनलमा

हेल्प नेपाल सेमिफाइनलमा

हेल्प नेपाल सेमिफाइनलमा