मंगलबार, ०५ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Loading ad...
Bhat Bhateni Supermarket Ad

साउथ एशियन करातेमा नेपाल प्रथम

शुक्रबार, ०४ श्रावण २०८१खेलपाटी संवाददाता
साउथ एशियन करातेमा नेपाल प्रथम
Loading ad...
mustang rice ad

काठमाडौं। भुटानको थिम्पुमा भएको ८ ओै साउथ एशियन कराते प्रतियोगितामा नेपाल ३१ स्वर्ण २० रजत र ११ कास्यसहित कुल ६२ पदकसहित टिम प्रथम भएको छ ।

त्यसैगरि भारत २७ स्वर्ण २० रजत र १३ कास्य सहित टिम दोश्रो,श्रीलंका  ५ स्वर्ण १८ रजत र ३१ कास्य सहित टिम तेश्रो,आयोजक भुटान ले ५ रजत र ३७ कास्य पदक सहित चौथो स्थान भएको भुटानको थिम्पुवाट  नेपाल कराते महासंघका मिडिया कोअर्डिनेटर गजेन्द्र वहादुर खपाङगीले जानकारी गराए ।  

प्रतियोगिताको अन्तिम दिन नेपाल लाई स्वर्ण दिलाउन सफल खेलाडीहरुमा पुरुष क्याडेट तर्फ –५२ किलोमा समन श्रेष्ठ,–६३ किलोमा साहिल राई,जुनियर तर्फ –६८ किलोमा निशान तामाङ्ग, त्यसैगरि यु–२१,–८४ किलोमा गौरव नेपाल, +८४ किलोमा आशिष श्रेष्ठ,पुरुष कै सिनियर तर्फ –५५ किलोमा एलोन श्रेष्ठ,–६७ किलोमा सन्तोष श्रेष्ठ, ,–८४ किलोमा मोहम्मद सेखु आलम र +८४ किलोमा विप्लब लाल श्रेष्ठले नेपाललाई स्वर्ण दिलाए ।

त्यसैगरि स्वर्ण पदक हात पारेको नेपाल कराते महासंघका मिडिया कोअर्डिनेटर गजेन्द्र वहादुर खपाङगीले जानकारी गराउनुभयो ।  क्याडेटको महिला तर्फ –४२ किलोमा वर्षा राई,–४७ किलोमा प्रोसिया चौधरी, –६१  किलोमा मनिषा कुमारी बोहरा, महिला तर्फकै जुनियर –४२ किलोमा सुस्मिता वाईवा,–५३ किलोमा समिक्षा ढुङ्गाना,यु–२१ को –४५ किलोमा प्रियन्का शाही,–५० किलोमा अन्जली महर्जन, र –५५ किलोमा जिया कार्कीले स्वर्ण दिलाए । त्यसैगरि महिला सिनियर तर्फ –४५ किलोमा वर्षा बुढा मगर,–६१ किलोमा निरुपा तामाङग र + ६८ किलोमा १९ ओै एशियाडकी रजत पदक बिजेता एरिका गुरुङ्ग ले नेपाललाई स्वर्ण पदम दिलाईन ।

त्यसैगरि महिला तर्फकै टिम कुमितेमा नेपालले पहिलो स्थान हाशिल गर्न सफल भए भने पुरु तर्फको टिम कुमितेमा दोश्रो स्थानमा चित्त बुझाए । बिजेता खेलाडी तथा टिमलाई समापन समारोहका प्रमुख अतिथि भुटानका राजकुमार जिगेल उग्येन वाङचुक,नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ,दक्षिण एशियाली कराते महासंघका अध्यक्ष भरत शर्मा,नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा,भुटान कराते महासंघका अध्यक्ष दावा ल्हाम,नेपाल कराते महासंघका महासचिव दावा गुरुङ्ग लगायतले पुरस्कार वितरण गरे ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपले भन्यो– चीन जाँदा एरिकालाई सहयोग नगरेकै हो !

राखेपले भन्यो– चीन जाँदा एरिकालाई सहयोग नगरेकै हो !

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नामिबियासँग नेपालको हार

नामिबियासँग नेपालको हार

अर्जेन्टिनाले देशको उत्कृष्ट प्रतिनिधित्व गरेको फर्नान्डेजको दाबी

अर्जेन्टिनाले देशको उत्कृष्ट प्रतिनिधित्व गरेको फर्नान्डेजको दाबी

फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने टेबासको माग

फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने टेबासको माग

फिफाको अनुसन्धानमा अर्जेन्टिना

फिफाको अनुसन्धानमा अर्जेन्टिना

नामिबियासँग खेल्दै नेपाल

नामिबियासँग खेल्दै नेपाल

 गार्सियाले बेल्जियम छाड्ने

गार्सियाले बेल्जियम छाड्ने

गल्फका राहुल र तेन्जिङको एसियाड तयारी थाइल्यान्डमा हुने

गल्फका राहुल र तेन्जिङको एसियाड तयारी थाइल्यान्डमा हुने

रविन्द्र भाटभटेनीका 'ब्रान्ड एम्बेसडर' नियुक्त

रविन्द्र भाटभटेनीका 'ब्रान्ड एम्बेसडर' नियुक्त