शुक्रबार, २९ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

लिजेण्ड कप क्रिकेटमा निभियाको जर्सी  

शनिबार, २६ फाल्गुण २०८०मनोज थापा (हिमालयन मनोज)
लिजेण्ड कप क्रिकेटमा निभियाको जर्सी  
Loading ad...
mustang rice ad

रुपन्देही । तिलोत्तमा एक्स्ट्राटेक लिजेण्ड कप क्रिकेट प्रतियोगिताको जर्सी सार्वजनीक गरिएको छ । 

शनिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगितामा सहभागी हुने टिमले लगाउने जर्सी सार्वजनीक गरिएको हो । 

रुपन्देहीमा नीजि क्षेत्रको लगानीमा बनेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला एक्स्ट्राटेक ओभलको उद्घाटन लिजेण्ड कप प्रतियोगिताको आयोजना गरेर हुदैछ । प्रतियोगितामा क्रिकेटका पुराना अन्तराष्ट्रिय खेलाडी सम्मिलित टिमले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगितामा निभिया किट पार्टनरको रुपमा जोडिएको छ । लिजेण्ड कपमा निभियाको जर्सी लगाएर खेलाडी मैदान उत्रने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

निभियालाई किट पार्टनरको रुपमा प्रतियोगितासँग जोडेका चाईना ट्रेड लिङ्कका प्रबन्ध निर्देशक राजन महर्जनले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अब क्रिकेटका कारणले समेत विश्वले चिन्ने विश्वास ब्यक्त गरे । ‘भैरहवा र लुम्बिनी क्षेत्र भगवान बुद्धको जन्मस्थलसँग संगै भविष्यमा हुने क्रिकेटका कारणले समेत विश्वले चिन्नेछ ।’ महर्जनले भने ।

सोमबारबाट रुपन्देहीमा सञ्चालन हुने लिजेण्ड कपमा लिजेन्ड्स ९६, रेस्ट अफ नेपाल, विश्कप २०१४ र रुपन्देही लिजेन्ड्स गरि चार टिमले खेल्नेछन् । टी १० संरचनामा हुने एक दिने प्रतियोगिताको किट पार्टनरको रुपमा निभिया जोडिएको छ ।

रुपन्देही लिजेन्ड्सको कप्तानी हरि थापाले गर्नेछन् भने विश्वकप २०१४ को कप्तानी पारस खड्काले गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । रेस्ट अफ नेपालको कप्तानी विनोद दासले गर्दा लिजेन्ड्स ९६ को कप्तानी एलबी क्षेत्रीले गर्नेछन् ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना दिए । उनले रुपन्देहीमा अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला बन्नु गौरवको विषयमा रहेको उल्लेख गर्दै प्रदेश सरकार आवश्यक सहयोग गर्न सधै तत्पर रहने बताए । 

Loading ad...
LiNing Ad
#लिजेण्ड कपमा निभिया

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

बुदोकैदो टोली रुस जाने

बुदोकैदो टोली रुस जाने

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई

भगवतीमाथि संकटाको संघर्षपूर्ण जित

भगवतीमाथि संकटाको संघर्षपूर्ण जित

एन्फा महिला लिगको उद्घाटन खेलमा एनआरटी  र संकटा भिड्ने

एन्फा महिला लिगको उद्घाटन खेलमा एनआरटी र संकटा भिड्ने

रिचर्डको २ गोलसँगै चर्च बोइजको छलाङ

रिचर्डको २ गोलसँगै चर्च बोइजको छलाङ

नेयमारलाई लिएर नयाँ विवाद

नेयमारलाई लिएर नयाँ विवाद

२७ चैतदेखि ११औं ओसन कप

२७ चैतदेखि ११औं ओसन कप