सन्तोषले विश्व स्नुकर च्याम्पियनसिप खेल्ने
आइतबार, १९ कार्तिक २०८०खेलपाटी संवाददाता

काठमाडौं । विश्व स्नुकर च्याम्पियनसिपमा सहभागी हुन सन्तोष पुटुवार कतारको दोहा प्रस्थान गरेका छन् ।
नोभेम्बर ५ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा सन्तोषले सोमबार लिब्यासंग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छन् ।
समूह ‘एल’ मा रहेका सन्तोषले मंगलबार कतार तथा बुधबार पोल्यान्डका खेलाडीको सामना गर्नेछन् ।
उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल स्नुकर तथा विलियर्ड संघका महासचिव केशवराज अधिकारीले आइतबारै बिदाइ गरेका थिए ।
सन्तोष आईतबारनै कतार प्रस्थान गरेका हुन् ।
#विश्व स्नुकर च्याम्पियनसिप






%20(2)-1765947464452.png&w=3840&q=75)



-1766318481555.jpeg&w=3840&q=75)

-1766305902285.jpeg&w=3840&q=75)

-1766281833800.webp&w=3840&q=75)