मंगलबार, १२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

क्रिकेटको टिकेट दुई वर्ष 'आईएमई पे'मा मात्र

बिहिबार, १८ आश्विन २०८०खेलपाटी संवाददाता
क्रिकेटको टिकेट दुई वर्ष 'आईएमई पे'मा मात्र
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले टिकेटिङ पार्टनरको रुपमा आईएमई पेसँग सम्झौता गरेको छ ।

क्यानले दुई वर्षका लागि टिकेटिङ पार्टनरको रुपमा आईएमई डिजिटल सोलुसन लिमिटेडसँग सम्झौता गरेको हो । 

सम्झौता अनुसार क्यानले देशभित्र आयोजना गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा टिकेटिङ पार्टनरको रुपमा आईएमई पे हुनेछ । सम्झौताको अवधि दुई वर्षको हुनेछ । क्यानले आयोजना गर्ने खेलहरुको फिजिकल र अनलाईन टिकेटको बिक्रीको जिम्मेवारी आईएमई पेले पाएको छ । 

सम्झौतामा क्यानका सचिव पारस खड्का र आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले हस्ताक्षर गरेका छन् । 

क्यानका सचिव पारस खड्काले सम्झौताले क्रिकेटको बहुआयामिक विकासमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

आईएमई पेका सिइओ प्रवीण रेग्मीले आईएमई पेको डिजिटल वित्तीय समावेशीताको महाअभियानलाई खेल तथा खेलाडीसँग जोड्दा अझै प्रभावकारीको रुपमा लागु हुने उल्लेख गरे ।

क्यानमा निर्वाचित भएर आएपछि सचिव खड्काले पहिलो ब्यवसायीक सम्झौताको रुपमा आईएमई पेलाई नेपाली क्रिकेटसँग जोडेका छन् । 

Loading ad...
LiNing Ad
#आईएमई पे

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘फ्लप’ सन्दीप

‘फ्लप’ सन्दीप

करणले पूरा गरे १०० विकेट

करणले पूरा गरे १०० विकेट

 पोखराबाट शाकिबले खेल्ने

पोखराबाट शाकिबले खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अन्यायमा परेका एम्बोलो

अन्यायमा परेका एम्बोलो

मान्चिनी फेरि इटालीको मुख्य प्रशिक्षक नियुक्त

मान्चिनी फेरि इटालीको मुख्य प्रशिक्षक नियुक्त

छैटौं खेलमा पनि हार्‍यो नेपाल

छैटौं खेलमा पनि हार्‍यो नेपाल

टाइगरको यात्रा अब फुटबलतिर

टाइगरको यात्रा अब फुटबलतिर

पिर्लोको सपनामा ब्रेक

पिर्लोको सपनामा ब्रेक

पाँचौं स्थानका लागि खेल्दै नेपाल

पाँचौं स्थानका लागि खेल्दै नेपाल

काब्राललाई फिफा विश्वकपको ‘गोल अफ द टुर्नामेन्ट’ अवार्ड

काब्राललाई फिफा विश्वकपको ‘गोल अफ द टुर्नामेन्ट’ अवार्ड

‘फ्लप’ सन्दीप

‘फ्लप’ सन्दीप