नेपाललाई ४ स्वर्ण
मंगलबार, जेठ १६, २०८०खेलपाटी संवाददाता

काठमाडौं । नेपालले प्रथम इन्डो–नेपाल खुला कराते प्रतियोगितामा ४ स्वर्ण जितेको छ ।
नेपालले थप ३ रजत र २ कांस्य पदक पनि जितेको नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष एवं नेपाल वादोरियो कराते संघका प्रमुख प्रशिक्षक हरिशरण केसीले जनाएका छन् ।
भारतको भिषाखापट्नममा मे २६ देखि २८ तारिखसम्म भएको प्रतियोगितामा सागर काफ्ले, शब्द कुँवर, अर्पण भण्डारी र विवेक विकले स्वर्ण जिते । दोहोरो पदक जितेका सागरले रजत पनि हात पारे ।
सावित्री भण्डारी र मनीष रोका मगरले रजत तथा सुगन बस्याल र विशन थापा मगरले कांस्य प्राप्त गरे ।
नेपाललाई ४ स्वर्ण






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)




-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)