सुस्मिताले सुटिङको विश्वकप खेल्ने
बुधबार, ११ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालकी सुटिङ खेलाडी सुस्मिता नेपालले इन्डोनेसियामा आयोजना हुने आईएसएसएफ विश्वकप सुटिङमा प्रतिस्पर्धा गर्ने भएकी छिन् ।
प्रतियोगिता जनवरी २७ देखि फेब्रुअरी ८ सम्म जकार्तामा हुनेछ ।
ओलम्पिकको छात्रवृत्ति होल्डर सुस्मिताले महिलाको १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्ने छिन् ।
नेपाली टोलीको प्रशिक्षकमा प्रदिप खाती रहेका छन् ।
नेपाली टोलीलाई बुधबार नेपाल ओलम्पिक कमिटि र नेपाल सुटिङ संघले बिदाइ गरेको छ ।

सुस्मिताले सुटिङको विश्वकप खेल्ने





-1785664789305.jpeg&w=3840&q=75)
-1785079914931.jpeg&w=3840&q=75)






-1785743764437.jpeg&w=3840&q=75)


