काठमाडौं । रामेछाप–काठमाडौं पत्रकार समाजको आयोजनामा दुईदिने खेलकुद पत्रकारिता प्रशिक्षण कार्यक्रम सोमबारदेखि कोटेश्वरमा सुरु भएको छ ।
कार्यक्रमको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे ।
कार्यक्रममा ३० जनाको सहभागिता रहेको समाजका अध्यक्ष दीपेन्द्र गुरुङले जनाएका छन् ।