सोमबार, १८ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

रुपेशको एकल अग्रता

शुक्रबार, ०६ माघ २०७९खेलपाटी संवाददाता
रुपेशको एकल अग्रता
Loading ad...
mustang rice ad

काठमाडौं । अन्नपूर्ण  क्लब (आरसिटी) को ९० औं बार्षिकोत्सवको उपलक्ष्यमा जारी अन्नपूर्ण  क्लब (आरसिटी) खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको तेस्रो  दिन छैटौं र सातौ  चरणको खेल सम्पन्न हुँदा फिडे मास्टर रुपेश जैसवालले एकल अग्रता लिएका छ।

उत्कृष्ट लयमा रहेका रुपेशले छैटौं चरणको खेलमा पूर्व नेपाल च्याम्पियन सुरवीर लामालाई रोचक खेलमा पराजित गर्न सफल भए भनै सातौ चरणको खेलमा काठमाडौका सुमन लामा माथि कठिन जित निकाले। उनले पूर्ण ७ अंक हासिल गरि शीर्ष स्थानमा रहेका हुन।

त्यसैगरी अर्का फिडे मास्टर क्षितिज भण्डारी , नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईं , भगवती प्रसाद शर्मा र सरोज महर्जन छ अंक सहित संयुक्तरूपमा दोस्रो स्थानमा रहेर  रुपेशलनई पछ्याइ रहेका छन्।

क्षितिजले सातौ चरणको खेलमा पूर्व नेपाल च्याम्पियन पुण्यमान कर्माचार्यलांई र छैटौं चरणको खेलमा प्युठानका श्री कृष्ण श्रेष्ठलाई पन्छाउन सफल भए भने राम्रो प्रदर्शन गरेका  छैटौं चरणमा भेट्रान खेलाडी सीताराम अग्रवाललाई हराउन सफल भए भने सातौ चरणमा काठमाडौका सुदिप तामाङलाई निराश बनाए। भगवतीले काठमाडौका सुमन मोक्तान र सातै चरणको खेलमा लमजुङका सविन चन्द्र घिमिरे माथी सफलता हात पारे।

त्यस्तै राम्रो लयमा रहेका ललितपुरका सरोज महर्जन दुवै खेलमा सफलता हात पारे। उनेले छैटौं चरणको खेलमा उदियमान खेलाडी पुरुषोत्तम सिलवाल पन्छाए भने सातौ चरणको खेलमा सुरवीर लामा माथी सफलता हात पारे।

ललितपुरका सजिन महर्ज, दोलखाका राजिव कार्की र दिपक महर्जनको साढे ५ अंक रहेका छन्।

अर्णपुर्ण क्लबको आयोजनामा ज्याठा स्थित अर्णपुर्ण उच्च माविको हलमा संचालन भएको प्रतियोगितामा महिलातर्फ काठमाडौका विनिता कपालीले ५ अंक जोडेर शीर्ष स्थानमा रहेकी छिन। उनलाई सिन्दीरा जोशीले ४ अंक लिई पछ्याई रहेकी छिन्।

प्रतियोगिता अन्तर्गत शनिबार आठौं र फाइनल चरणको खेल हुनेछ ।

Loading ad...
LiNing Ad
रुपेशको एकल अग्रता

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाली खेलकुद इतिहास झल्काउने तीनदिने प्रदर्शनी हुँदै

नेपाली खेलकुद इतिहास झल्काउने तीनदिने प्रदर्शनी हुँदै

हार्दिक र पूजा च्याम्पियन

हार्दिक र पूजा च्याम्पियन

सन्देश प्रथम

सन्देश प्रथम

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चार वर्ष अमेरिकामै बस्ने भए पोचेटिनो

चार वर्ष अमेरिकामै बस्ने भए पोचेटिनो

संस्कृति र तेजस्वी सेमिफाइनलमा

संस्कृति र तेजस्वी सेमिफाइनलमा

अमेरिकी क्रिकेटर रेड्डीलाई आइसीसीले लगायो ८ वर्षको प्रतिबन्ध

अमेरिकी क्रिकेटर रेड्डीलाई आइसीसीले लगायो ८ वर्षको प्रतिबन्ध

भिनिसियसलाई भित्र्याउन आतुर आर्सनल

भिनिसियसलाई भित्र्याउन आतुर आर्सनल

नेपाल भलिबल संघले एक वर्षमा चार अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने

नेपाल भलिबल संघले एक वर्षमा चार अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने

चेल्सी पुगे बार्को

चेल्सी पुगे बार्को

 पारेडेसमाथि ९ खेलसम्मको प्रतिबन्ध लाग्न सक्ने

पारेडेसमाथि ९ खेलसम्मको प्रतिबन्ध लाग्न सक्ने

मेन्टेन एफसी च्याम्पियन

मेन्टेन एफसी च्याम्पियन