सोमबार, १८ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

बसुन्धरामा केटीएम सिटीको नयाँ सोरुम  

बुधबार, १३ पौष २०७९खेलपाटी संवाददाता
बसुन्धरामा केटीएम सिटीको नयाँ सोरुम  
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली ब्राण्ड केटीएम सिटीले बसुन्धरामा नयाँ सोरुम खोलेको छ । 

शेर्पा आउटडोरको नेपाली ब्राण्ड केटीएम सिटीले शाखा विस्तारको क्रममा बसुन्धरा चोकमा नयाँ सोरुमको उद्घाटन गरेको हो । 

बसुन्धरा चोकमा रहेको बसन्त भवनमा नयाँ सोरुम सञ्चालनमा आएको केटीएम सिटीले जनाएको छ । 

शेर्पा आउटडोरका अनुसार केटीएम सिटीका पछिल्ला उत्पादनहरु नयाँ सोरुममा समेत उपलब्ध हुनेछ ।

योसँगै देशभर केटीएम सिटीका २३ वटा आउटलेट खुलेका छन् । पूर्वको दमकदेखि पश्चिमको धनगढीसम्म केटीएम सिटीले आफ्नो सेवा विस्तार गरेको छ । 

स्पोर्टस ब्राण्डको रुपमा नेपाली बजारमा छुट्टै पहिचान बनाएको केटीएम सिटीले सुलभ मुल्यमा गुणस्तरीय लुगा तथा लत्ता, कपडा नेपाली बजारमा उपलब्ध गराईरहेको छ । 

केटीएम सिटी राष्ट्रिय फुटबल टिमको मुख्य किट प्रायोजक रहेको छ भने क्रिकेट, भलिबल सहित विभिन्न टिम र प्रतियोगितामा यसले सहकार्य गरेर काम गर्दै आईरहेको छ ।

Loading ad...
LiNing Ad
बसुन्धरामा केटीएम सिटीको नयाँ सोरुम

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाली खेलकुद इतिहास झल्काउने तीनदिने प्रदर्शनी हुँदै

नेपाली खेलकुद इतिहास झल्काउने तीनदिने प्रदर्शनी हुँदै

हार्दिक र पूजा च्याम्पियन

हार्दिक र पूजा च्याम्पियन

सन्देश प्रथम

सन्देश प्रथम

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चार वर्ष अमेरिकामै बस्ने भए पोचेटिनो

चार वर्ष अमेरिकामै बस्ने भए पोचेटिनो

संस्कृति र तेजस्वी सेमिफाइनलमा

संस्कृति र तेजस्वी सेमिफाइनलमा

अमेरिकी क्रिकेटर रेड्डीलाई आइसीसीले लगायो ८ वर्षको प्रतिबन्ध

अमेरिकी क्रिकेटर रेड्डीलाई आइसीसीले लगायो ८ वर्षको प्रतिबन्ध

भिनिसियसलाई भित्र्याउन आतुर आर्सनल

भिनिसियसलाई भित्र्याउन आतुर आर्सनल

नेपाल भलिबल संघले एक वर्षमा चार अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने

नेपाल भलिबल संघले एक वर्षमा चार अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने

चेल्सी पुगे बार्को

चेल्सी पुगे बार्को

 पारेडेसमाथि ९ खेलसम्मको प्रतिबन्ध लाग्न सक्ने

पारेडेसमाथि ९ खेलसम्मको प्रतिबन्ध लाग्न सक्ने

मेन्टेन एफसी च्याम्पियन

मेन्टेन एफसी च्याम्पियन