बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. नवौं राष्ट्रिय खेलकुद-२०७९ विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

भलिबलमा १० लाख बढीको टिकट बिक्री

बुधबार, ०२ कार्तिक २०७९खेलपाटी संवाददाता
भलिबलमा १० लाख बढीको टिकट बिक्री
Loading ad...
mustang rice ad

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको भलिबल खेलमा दर्शकको उपस्थिती उल्लेख्य देखिएको छ । राष्ट्रिय खेलकुदको महिला भलिबल म्याग्दीको बेनी र पुरुष भलिबल पोखरा रंगशालामा भैरहेको छ ।

नवौं राष्ट्रिय खेलकुदको स्रोत परिचालन उप समितिले पोखराको पुरुष भलिबल र पुरुष फुटबलमा टिकट काटेर खेल हेर्ने व्यवस्था मिलाएको छ । दर्शकबाट उठेको पैसा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को खातामा जम्मा हुनेछ । 

नवौं राष्ट्रिय खेलकुदका अन्य खेलमा दर्शकको उपस्थिती न्युन देखिएपनि भलिबलमा भने उल्लेख्य चाप देखिएको छ । पुरुष भलिबलको टिकटबाट मात्र बुधबारसम्म १० लाख बढीको आम्दानी भएको छ । बिहीबार फाइनलमा अझ बढी दर्शकको उपस्थिती रहने देखिएको उपसमितिका संयोजक सुर्यलाल भण्डारीले खेलपाटीलाई बताए । 

‘तुलनात्मक रुपमा भलिबलमा दर्शकको उपस्थिती धेरै छ । टिकट शुल्क नराखेको भए थेग्नै गाह्रो हुने रहेछ ।अहिलेसम्म पुरुष भलिबलबाट मात्र १० लाख बढीको आम्दानी भएको छ ।’  भण्डारीले भने । 

पुरुष भलिबल अन्तर्गतका खेल हेर्न १ सय र दुई सय टिकट दर तोकिएको छ । फाइनलको दिन २ सय र तीन सयको टिकट दर राखिएको छ । 

‘समापन समारोह समेत भएका कारण पुरुष फुटबलको फाइनलमा दर्शकसँग शुल्क नलिने भन्नेछ । समापनमा सबैलाई सहभागी गराउने उद्धेश्य छ । सोही कारण फुटबलको फाइनलमा टिकट हुदैन । तर भलिबलमा भने टिकटको ब्यवस्था गरिएको छ ।’ भण्डारीले भने । 

खेलकुदलाई ब्यवसायीक बनाउने उद्धेश्य सहित राष्ट्रिय खेलकुदको नवौं संस्करणका केही निश्चित खेलमा टिकटको व्यवस्था गरिएको छ । खेलकुदको नगरी मानिने पोखरामा खेलप्रेमी दर्शकहरुले भलिबल खेललाई राम्रो साथ दिएका छन् ।

तर प्रतियोगिता सञ्चालनको जिम्मेवारी पाएको नेपाल भलिबल संघको कमजोर ब्यवस्थापनका कारण खेलाडीहरु घाइते हुने क्रम जारी छ । 
 

Loading ad...
LiNing Ad
#भलिबल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नवौं राष्ट्रिय खेलकुद : कर्मकाण्डी आयोजना

नवौं राष्ट्रिय खेलकुद : कर्मकाण्डी आयोजना

नवौं राष्ट्रिय खेलकुद सम्पन्न, कर्णालीमा भेट्ने बाचा 

नवौं राष्ट्रिय खेलकुद सम्पन्न, कर्णालीमा भेट्ने बाचा 

नवौं राष्ट्रिय : डुवाना सर्वाधिक पदक जित्ने खेलाडी 

नवौं राष्ट्रिय : डुवाना सर्वाधिक पदक जित्ने खेलाडी 

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

 मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा