बिहिबार, कार्तिक २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

नवौं राष्ट्रिय : पुरुष भलिबलको क्वाटरफाईनल समिकरण पूरा

सोमबार, असोज ३१, २०७९खेलपाटी संवाददाता
नवौं राष्ट्रिय : पुरुष भलिबलको क्वाटरफाईनल समिकरण पूरा
Classic Tech Internet Ad

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा सुदरपश्चिम प्रदेश समूह 'सी' को उपबिजेता बन्दै क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदुरपश्चिम प्रदेशले एनआरएनए स्पोर्टस् एकेडेमीलाई पराजित गरेको हो । सोमबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेल सुदुरपश्चिमले ३–० को सोझो सेटमा विजयी भएको हो ।

पहिलो सेट २५–९ ले आफ्नो पक्षमा पारेको सुदुरपश्चिमले दोस्रो सेट २५-२० ले जितेको थियो । तेस्रो सेट २५-१३ ले जित हात पारेर सुदुरपश्चिमले अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो ।

यस समूहबाट समूह बिजेताको रुपमा नेपाल एपीएफ क्लब क्वाटरफाईनल पुगिसकेको छ । लिग कम नकआउटको आधारमा भईरहेको प्रतियोगितामा सुदुरपश्चिमले पहिलो जितसँगै ३ अंक जोडेको छ ।

सहभागी ११ टिमलाई चार समूहमा विभाजन गरिएको थियो । आज समूह चरणको खेल सकिएसँगै क्वाटरफाईनल समिकरण पनि पूरा भएको छ ।

समूह 'ए' बाट नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश, समूह ‘बी’ बाट त्रिभुवन आर्मी, प्रदेश १ , समूह ‘सी’ मा नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश तथा समूह ‘डी’ मा गण्डकी र वाग्मती प्रदेश क्वाटरफाईनल पुगेका छन् ।

Bajaj Pulsar Motorcycle Ad
नवौं राष्ट्रिय : पुरुष भलिबलको क्वाटरफाईनल समिकरण पूरा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको पहिलो जित

नेपालको पहिलो जित

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

कमजोर माल्दिभ्ससँग मात्रै नेपाल हाबी

कमजोर माल्दिभ्ससँग मात्रै नेपाल हाबी

Bajaj Pulsar Motorcycle Ad
एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

मिलानको चारमा चारवटै जित

मिलानको चारमा चारवटै जित

गार्नाचोले बचाए अंक

गार्नाचोले बचाए अंक

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

बार्सिलोनालाई यमलले हारबाट जोगाए

बार्सिलोनालाई यमलले हारबाट जोगाए