शुक्रबार, असोज ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
  4. /
  5. पुरुष भलिबल : बागमती र गण्डकी क्वार्टरफाईनलमा 

पुरुष भलिबल : बागमती र गण्डकी क्वार्टरफाईनलमा 

२०२२ अक्टोबर १३, बिहिबारखेलपाटी संवाददाता

पुरुष भलिबल : बागमती र गण्डकी क्वार्टरफाईनलमा 

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलको खेल तालिका सार्वजनीक भएको छ ।

पोखरा रंगशालामा हुने पुरुष भलिबलमा सबै ११ टिमले सहभागीता जनाएका छन् । सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । 

समूह एमा पुलिस, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् । समूह बीमा आर्मी, प्रदेश एक र मधेश प्रदेश, समूह सीमा एपीएफ, एनआरएन र सुदूरपश्चिम र समूह डीमा गण्डकी र बागमती प्रदेश छन् ।

शुक्रबार हुने उद्घाटन खेलमा नेपाल पुलिस क्लब र कर्णाली बिहान ८ बजे भिड्नेछन् । त्यस्तै दिनको दोस्रो खेलमा गण्डकी र बागमतीबीच प्रतिस्पर्धा हुनेछ । समूहका शीर्ष दुई टिम क्वाटर फाइनल प्रवेश गर्नेछन् । 

सार्वजनीक तालिका अनुसार गण्डकी र बागतमी सिधै क्वार्टरफाइनल प्रवेश गरेका छन् । दुवै टिमले समूह विजेता बन्न प्रतिस्पर्धा गर्नेछन् । 

पुरुष भलिबलको फाइनल खेल कात्तिक ३ गते हुनेछ । महिला भलिबल भने म्याग्दीमा बिहीबारबाटै सुरु भैसकेको छ । 

#पुरुष भलिबल
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

विदेशी खेलाडी स्वदेश फर्किन थाले

विदेशी खेलाडी स्वदेश फर्किन थाले

Bhat Bhateni
श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

आक्रामक सिटी

आक्रामक सिटी

बार्सिलोनामा चम्किए रासफोर्ड

बार्सिलोनामा चम्किए रासफोर्ड

फुटबल खेलाडी संघको विधान पारित

फुटबल खेलाडी संघको विधान पारित

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

बंगलादेशसँग नेपालको लज्जास्पद हार

बंगलादेशसँग नेपालको लज्जास्पद हार

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस