सोमबार, ०७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

भलिबल संघका अध्यक्ष चन्द र कोपिला नेदरल्यान्ड्स प्रस्थान

बुधबार, ०५ आश्विन २०७९खेलपाटी संवाददाता
भलिबल संघका अध्यक्ष चन्द र कोपिला नेदरल्यान्ड्स प्रस्थान
Classic Tech Internet Ad

काठमाडौं । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, निवर्तमान अध्यक्ष मनोरन्जन रमण शर्मा र पूर्व राष्ट्रिय महिला खेलाडी कोपिला उप्रेती नेदरल्यान्ड्स प्रस्थान गरेका छन् ।

नेदरल्यान्ड्समा सेप्टेम्बर २२ देखि २५ सम्म आयोजना हुने एफआईभीबीको ३८ औं वर्ल्ड कंग्रेस र एभीसीको २४ औं साधारण सभामा सहभागिता जनाउन अध्यक्ष चन्द र निर्वतमान अध्यक्ष शर्मा नेदरल्यान्ड्स प्रस्थान गरेका हुन् ।

पूर्व खेलाडी तथा एफआईभीबी लेभल २ प्रशिक्षक कोपिला भने डच भलिबल एसोसियनको आयोजनामा हुने भलिबल फर लाइफ अन्तर्गतको कोचिङ वर्कसप र अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउन नेदरल्यान्ड्स प्रस्थान गरेकी हुन्।

नेदरल्यान्ड्स जाने टोलीलाई भलिबल संघका महासचिव रोशन श्रेष्ठ, सचिव विनोद सुवेदी, कोषाध्यक्ष श्याम कृष्ण श्रेष्ठ र पूर्व कप्तान भरत बहादुर शाहले बिदाइ गरे ।

May be an image of 7 people, people sitting, people standing and text that says 'स्वागतम Welcome 欢迎 Ao6po noжaлoBaTb bienvenida Bienvenue 환영'

Bajaj Pulsar Motorcycle Ad
भलिबल संघका अध्यक्ष चन्द र कोपिला नेदरल्यान्ड्स प्रस्थान

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गण्डकीले  एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नखेल्ने

गण्डकीले एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नखेल्ने

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

अर्जुनधारा महिला भलिबलको उपाधि पुलिसलाई

अर्जुनधारा महिला भलिबलको उपाधि पुलिसलाई

Bajaj Pulsar Motorcycle Ad
गण्डकीले  एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नखेल्ने

गण्डकीले एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नखेल्ने

पोर्टो पुगे थियागो

पोर्टो पुगे थियागो

राफिन्हा र यमल फेरि नायक

राफिन्हा र यमल फेरि नायक

३०औं क्लब गोलमा केन

३०औं क्लब गोलमा केन

भिल्लासँग हार्‍यो युनाइटेड

भिल्लासँग हार्‍यो युनाइटेड

बेतना एफसी फाइनलमा

बेतना एफसी फाइनलमा

विनोद र शेर टी–२० विश्वकपको क्याम्पमा

विनोद र शेर टी–२० विश्वकपको क्याम्पमा

एएफसीले ‘एएफसी नेसन्स लिग’ गर्ने

एएफसीले ‘एएफसी नेसन्स लिग’ गर्ने