झापालाई पुरुष भलिबलको उपाधि
शनिबार, ०१ आश्विन २०७९खेलपाटी संवाददाता

इटहरी । नवौं राष्ट्रिय खेलकुदको छनोट अन्तर्गत प्रदेश एक स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधि झापाले जितेको छ ।
इटहरीमा शनिबार भएको फाइनलमा ओखलढुंगालाई हराउँदै झापाले उपाधि जितेको हो ।
फाइनलमा झापाले ओखलढुंगालाई २५-१९ र २५-१७ ले हरायो ।
सेमिफाइनलमा ओखलढुंगाले संखुवासभालाई हराएको थियो भने झापाले सोलुखुम्बुलाई हराएको थियो ।
झापालाई पुरुष भलिबलको उपाधि






-1785743764437.jpeg&w=3840&q=75)


-1786544975326.webp&w=3840&q=75)



-1786501128320.webp&w=3840&q=75)

