मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Loading ad...
Bhat Bhateni Supermarket Ad

एएफसी ग्रासरुट फुटसल फेस्टिभल सम्पन्न

शुक्रबार, ०७ मंसिर २०७५खेलपाटी संवाददाता
एएफसी ग्रासरुट फुटसल फेस्टिभल सम्पन्न
Loading ad...
mustang rice ad
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको फुटसल समितिले एएफसी ग्रासरुट फुटसल फेस्टिभल आयोजना गरेको छ ।
फुटसल समितिले शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा 'फुटबल फर अल' भन्ने नारासहित फेस्टिभलको आयोजना गरेको हो । एक दिने फेस्टिभलमा १०० सय बालबालिकाले सहभागिता जनाएका थिए । बालबालिकालाई एन्फाका प्रशिक्षकहरुले फुटसलको प्रशिक्षण दिएका थिए ।
Image may contain: 1 person, playing a sport, child and outdoor
एसियन फुटबल फेडेरेसनको कार्यक्रम अनुसार एन्फाको फुटसल समितिले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा एएफसीका फुटसल समितिका टेक्निकल हेड अली तार्घोलिजादेह र सिनियर डेभलपमेन्ट अफिसर ज्याकोब बिग्स सहभागी भएका थिए  । दुवै फुटसल फेस्टिभलका लागि चार दिने नेपाल भ्रमणमा आएका हुन् ।
Image may contain: 3 people, people standing and text
 
कार्यक्रमा बोल्दै एन्फाका सदस्य तथा फुटसल समितिका संयोजक दावा लामाले फुटसल लिग चाडै आयोजना गर्न लागेको बताए ।
'यस कार्यक्रमले फुटसल समितिलाई सहयोग मिलेको छ । उहाहरुको आगमनले हामीलाई हौसला बढेको छ,' एएफसीको प्रतिनिधिहरुको उपस्थितिले समितिलाई हौसला मिलेको बताउदै लामाले भने, 'यस कार्यक्रम हुनु हाम्रा लागि सुवर्ण अवसर पनि हो । हामी चाडै फुटसल लिग गर्ने योजनामा छौं ।'
Image may contain: 7 people, people standing and outdoor
Image may contain: 25 people, people smiling, outdoor
 
 
 
Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

पाकिस्तानमाथि फराकिलो जित

पाकिस्तानमाथि फराकिलो जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

आर्मी र गोल्डेनगेटको विजयी सुरुआत

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी