थाईल्याण्डमा साईमनलाई स्वर्ण
शुक्रबार, भदौ १०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । थाइल्यान्ड ओपन कराते प्रतियोगितामा नेपालका लागि साईमन श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएका छ्न् ।
थाइल्यान्डको फुकेट शहरमा अगष्ट १९ देखि २३ सम्म संचालन भएको प्रतियोगितामा श्रेष्ठले नेपालका लागि स्वर्ण पदक जितेका हुन् ।
उनले १४ वर्ष उमेर समूहको ४५ केजीमुनि स्वर्ण जितेका हुन् ।
ईचङगु नारायण डोजोका उत्पादन उनको यो पहिले अन्तर्राष्ट्रिय सहभागिता हो ।
नेपालबाट सहभागी सिनियर पुरुषमा भने ८४ केजीमुनि एपीएफ क्लबका शेखु आलमले कास्य पदक जित्न सफल भएका छ्न । टोली शुक्रबार स्वदेश फर्किएको छ ।
#साईमन श्रेष्ठ







-1762154705887.png&w=3840&q=75)


-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

