संस्कृति र रोजबड सफल
शुक्रबार, २७ जेठ २०७९खेलपाटी संवाददाता
काठमाडौं । आयोजक संस्कृति इन्टरनेसनल स्कुल ‘ए’ र रोजबडले संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा शुक्रबार जित हात पारेका छन् ।
स्वयंभूस्थित घरेलु कोर्टमा संस्कृतिले काठमाडौं वल्र्ड स्कुललाई १९–६ तथा रोजबडले स्वस्तिश्री गुरुकुललाई ४४–२९ ले पराजित गरे ।
ब्वाइजमा संस्कृति ‘ए’ ले काठमाडौं भ्यालीलाई ३७–२६ तथा काठमाडौं विद्याकुञ्जले एपेक्स लाइफलाई ७–५ ले हराए ।
संस्कृति र रोजबड सफल









-1766479491057.jpeg&w=3840&q=75)




-1766460697450.webp&w=3840&q=75)
