गोल्डेनगेटको जित
बिहिबार, २२ बैशाख २०७९खेलपाटी संवाददाता
काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेजले पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार जित हात पारेको छ ।
गोल्डेनगेटले आयोजक क्वेस्ट इन्टरनेसनल कलेजललाई ६३–४३ ले पराजित गर्यो ।
ब्वाइजमै जेभियर इन्टरनेसनल कलेजले सायम (एसआईएएम) लाई ५५–४५ तथा नाथम (एनएटीएचएम) लाई ५१–४० ले हराए ।
गर्ल्सको राउन्ड रोविन लिगमा शुभश्रीले मल्पीमाथि ८–६ को जित दर्ता गर्यो ।
गोल्डेनगेटको जित








-1766493993239.jpg&w=3840&q=75)

-1766479491057.jpeg&w=3840&q=75)




-1766460697450.webp&w=3840&q=75)