शनिबार, ०९ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Loading ad...
Bhat Bhateni Supermarket Ad

रेहान र कञ्चनलाई स्वर्ण

शुक्रबार, ११ चैत्र २०७८खेलपाटी संवाददाता
रेहान र कञ्चनलाई स्वर्ण
Loading ad...
mustang rice ad

काठमाडौं ।  लैनचौर डोजोका रेहान जाभेद र देउराली डोजोकी कञ्चन नेपालीले पाँचौं जुनियर खुला कराते तथा किक बक्सिङ प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।

एकल काताको पुरुषमा रेहान र महिलामा कञ्चन पहिलो भएका हुन् । फाइनलमा रेहानले घण्टाघर डोजोका सन्दिप राई तथा कञ्चनले घण्टाघरकै सुवेक्षा आले मगरलाई पछि पारे ।

नेपाल सितोरियो कराते डो संघ, छाउनी शाखा डोजोद्वारा आयोजित प्रतियोगिताको पुरुष २५ केजीमा भक्तपुर डोजोका सुमन सुवेदी, ३० केजीमा देउरालीका अनिल रोका, ३५ केजीमा देउरालीका इरफान वेस्ता, ४० केजीमा देउरालीका चेत मगर, ४५ केजीमा घण्टाघरका अनिश राना मगर र ५० केजीमा देउरालीका करन थारु पहिलो भए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको महिला ५० केजीमा देउरालीकी श्रृजन नेपालले स्वर्ण जितिन् ।

प्रतियोगिताको हामा स्टिल्स कम्पनीका अध्यक्ष बालाकृष्ण श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा २ सय २२ पुरुष र १ सय २२ महिला खेलाडीको सहभागिता रहेको प्राविधिक संयोजक राजेन्द्र कपालीले जनाएका छन् ।

पुरुष÷महिलामा ११–११ गरी जम्मा २२ स्पर्धामा प्रतिस्पर्धा भइरहेको आयोजक डोजोका अध्यक्ष महेश रन्जितले जनाएका छन् । टिम प्रथमले ३० हजार, दोश्रोले १५ हजार र तेश्रोले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट पुरुष÷महिला खेलाडी, प्रशिक्षक र रेफ्रीलाई १ थान माउन्टेन बाइक प्रदान गरिने छ ।

Loading ad...
LiNing Ad
रेहान र कञ्चनलाई स्वर्ण

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपले भन्यो– चीन जाँदा एरिकालाई सहयोग नगरेकै हो !

राखेपले भन्यो– चीन जाँदा एरिकालाई सहयोग नगरेकै हो !

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सन्देश प्रथम

सन्देश प्रथम

रोनाल्डोको सन्न्यासपछि के होला पोर्चुगलको फुटबल ?

रोनाल्डोको सन्न्यासपछि के होला पोर्चुगलको फुटबल ?

 पिर्लो बन्ने भए इटालीका प्रशिक्षक

पिर्लो बन्ने भए इटालीका प्रशिक्षक

चिलीको क्लबमा भोजिन्हा

चिलीको क्लबमा भोजिन्हा

नेपालको लज्जास्पद हार

नेपालको लज्जास्पद हार

डे जोङ केही सातासम्म मैदानबाहिर रहने

डे जोङ केही सातासम्म मैदानबाहिर रहने

 जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी क्लोपलाई

जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी क्लोपलाई

 स्पेनका दुई खेल अनुसन्धानको घेरामा

स्पेनका दुई खेल अनुसन्धानको घेरामा