शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

टी-ट्वान्टीमा २६९ रनको जित !

बुधबार, ०९ चैत्र २०७८खेलपाटी संवाददाता
टी-ट्वान्टीमा २६९ रनको जित !
mustang rice ad

काठमाडौं । गल्फ कप महिला टी-ट्वान्टी क्रिकेटमा बहराइनले साउदी अरबमाथि फराकिलो जित हात पारेको छ ।

मंगलबार ओमानमा भएको खेलमा बहराइनले साउदीलाई २ सय ६९ रनले पराजित गरेको हो ।

दूई दिन अघि महिला क्रिकेटमा डेब्यु गरेको साउदी अरबविरुद्ध बहराइनले २० ओभरमा मात्र १ विकेट गुमाएर ३ सय १८ रन बनायो । महिला टी-ट्वान्टी अन्तरष्ट्रिय क्रिकेटमा बनेको यो सर्वाधिक ठुलो स्कोर हो ।

यसअघि सन् २०१९ मा युगान्डाले मालीविरुद्ध ३ सय १४ रनको सर्वाधिक स्कोरको कीर्तिमान बनाएको थियो । युगान्डाले मालीलाई ३ सय ४ रनको फराकिलो अन्तरले पराजित गर्दै कीर्तिमानी फराकिलो जित आफ्नो नाममा गराएको थियो ।

बहराइनकी दिपिका रसंगिकाले ६६ बलमा १ सय ६१ रनको अविजित इनिङ खेल्दै एक इनिङमा सर्वाधिक रन बनाउने महिला खेलाडीको कीर्तिमान आफ्नो नाम लेखाईन् । पूर्व श्रीलंकाकी खेलाडी दिपिकाले खेलमा ३१ चौका प्रहर गर्दै एक इनिङमा सर्वाधिक चौका प्रहार गर्ने कीर्तिमान समेत आफ्नो नाम गराइन् ।

दिपिकाले ओपनर थरंगा गजनायकेसँग मिलेर दोस्रो विकेटको लागि अविजित २ सय ५५ रनको साझेदारी गर्दै दोस्रो विकेटको लागि सर्वाधिक साझेदारीको कीर्तिमान समेत बनाए । बहराइनकी गजनायकेले ५६ बलमा ९४ रन बनाउँदा रसिका रोड्रोगोले ११ बलमा १३ रनको योगदान गरिन् ।

साउदी अरबकी इमान इजाजले मात्र १ विकेट लिन सफल रहिन् । बहराइनले खेलमा ५० अतिरिक्त रन पाएको थियो । जवाफी लक्ष्य पछ्याएको साउदी २० ओभरमा ८ विकेट गुमाएर ४९ रन मात्र बनायो । साउदी अरबका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

माइरा खानले ४० बलमा सर्वाधिक ९ रन बनाइन् । अमना खानले अविजित ८ रन बनाइन् । बहराइनकी रसाङ्गिकाले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट हात पारिन् ।

LiNing Ad
टी-ट्वान्टीमा २६९ रनको जित !

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

Bajaj Pulsar Motorcycle Ad
दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस