शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

जगत टमटालाई उत्कृष्ट दशक प्रशिक्षकको अवार्ड

मंगलबार, ०८ चैत्र २०७८खेलपाटी संवाददाता
जगत टमटालाई उत्कृष्ट दशक प्रशिक्षकको अवार्ड
mustang rice ad

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले उत्कृष्ट दशक प्रशिक्षकको अवार्ड क्रिकेट प्रशिक्षक जगत टमटालाई प्रदान गरेको छ । 

एनएसजेएफले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ को दशक प्रशिक्षक अवार्डबाट टमटालाई सम्मानित गरेको हो । 

नेपाली क्रिकेटका सर्वाधिक सफल घरेलु प्रशिक्षक टमटा पछिल्लो एक दशक देखि नेपाली क्रिकेटले पाएका हरेक सफलताका सारथी बन्दै आएका छन् । 

टमाटाको प्रशिक्षणमा सन् २०११ एसीसी यु–१९ कपमा नेपाल उपविजेता बन्दै यु–१९ एसिया कप र यु–१९ विश्वकपमा छनोटमा पुग्न सफल भएको थियो । 

सोहि वर्ष उनले आईसीसी विश्वकप छनोटमा दोश्रो स्थान दिलाउदै नेपाललाई यु–१९ विश्वकपमा पुर्याएका थिए । 

२०१२ मा नेपालले यु–१९ विश्वकप खेल्दा उनी सहायक प्रशिक्षकको भूमिकामा थिए ।

टमटाको प्रशिक्षणमा सन् २०१५ को यु–१९ विश्वकप छनोट प्रतियोगिता नेपाल विजेता बन्दै बंगलादेशमा आयोजित २०१६ यु–१९ विश्वकपमा छनोट भएको थियो । 

उक्त यु–१९ विश्वकपमा नेपाल पहिलो पटक क्वार्टरफाइनल यात्रा गर्न सफल भएको थियो ।

उनकै प्रशिक्षणमा नेपाल सन् २०१८ को आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को फाइनल पुग्न सफल हुँदै एकदिवसीय विश्वकप छनोटमा पुग्न सफल भएको थियो । 

जिम्बाब्वेमा आयोजित २०१८ विश्वकप छनोटमा नेपाललाई आठौं स्थानमा पुर्याउदै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन सफल भए ।
 

LiNing Ad
#एनएसजेएफले ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ को दशक प्रशिक्षक अवार्डबाट टमटालाई सम्मानित गरेको हो ।

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

Bajaj Pulsar Motorcycle Ad
दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस