शुक्रबार, १५ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Loading ad...
Bhat Bhateni Supermarket Ad

न्यु एरा र विद्या संस्कार प्रि–क्वाटरफाइनलमा

बिहिबार, २६ फाल्गुण २०७८खेलपाटी संवाददाता
न्यु एरा र विद्या संस्कार प्रि–क्वाटरफाइनलमा
Loading ad...
mustang rice ad

काठमाडौं । आयोजक न्यु एरा एकेडेमी ‘बी’ सँगै विद्या संस्कार स्कुल समूह विजेता बन्दै न्यु एरा कप अन्तर विद्यालय फुटसल प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

न्यु एरा समूह ‘एच’ को तथा विद्या संस्कार समूह ‘जी’ को विजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भएको हो ।

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको फुटसल कोर्टमा बिहीबार भएको खेलमा आयोजक न्यु एराले स्कलर्स होम एकेडेमीलाई २–१ ले तथा किड्स लर्निङ स्कुललाई १–० ले पराजित गर्दै समूह विजेता बनेको हो ।

यो समूहबाट किड््स लर्निङ समूह उपविजेता बन्दै अन्तिम नकआउट चरणमा पुग्न सफल भयो । किड्सले स्कलर्समाथि ३–२ को जित निकाल्न सफल भएको थियो ।

समूह ‘एच’ को विजेता बन्ने क्रममा विद्या संस्कारले सिर्जना ज्ञान सागर ‘बी’ लाई ३–१ को गोल अन्तरले तथा ल्यान्डमार्क एकेडेमीलाई ७–० को भारी अन्तरले पराजित गर्यो । एक खेलमा सफलता हात पारेको सिर्जना समूह उपविजेता बन्यो । सिर्जनाले ल्यान्डमार्कलाई ३–० ले हराउन सफल भएको थियो ।

यस्तै समूह ‘बी’ बाट सिर्जना ज्ञान सागर ‘ए’ समूह विजेता तथा रोज मेरी आइडल समूह उपविजेता बन्यो । सिर्जनाले रोज मेरीलाई २–० ले तथा एन्जल्स हार्टलाई ५–० ले हरायो । रोजमेरीले एन्जल्सलाई ४–१ हराउँदै समूह उपविजेता बन्यो । समूह ‘ई’ बाट हिम रश्मी हाई स्कुल अघिल्लो चरणमा प्रवेश गरेको छ ।

योसँगै प्रतियोगिताको नकआउट समिकरण पूरा भएको छ । बुधबार ८ टोलीले प्रि–क्वाटरफाइनलमा स्थान बनाएका थिए । शुक्रबार नकआउटदेखि फाइनल र तेस्रो स्थानको खेल हुने आयोजकले जनाएको छ ।

तारकेश्वर नगरपालिका ८ हिलेडोलमा रहेको न्यु इरा एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा विभिन्न २५ स्कुलको सहभागिता रहेको   छ । प्रतियोगिता शुक्रबारसम्म चल्नेछ । बिहीबार लिग चरणका अन्तिम खेल र शुक्रबार फाइनल चरणको खेल हुने आयोजकले जनाएको छ ।

Loading ad...
LiNing Ad
न्यु एरा र विद्या संस्कार प्रि–क्वाटरफाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

यु-१४ बोइज तथा गर्ल्स फुटसल जेठ अन्तिमबाट

यु-१४ बोइज तथा गर्ल्स फुटसल जेठ अन्तिमबाट

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

हारसहित फर्किँदै नेपाली टोली

हारसहित फर्किँदै नेपाली टोली

फिफाविरुद्ध मोर्चाबन्दीमा ५५ युरोपेली राष्ट्र

फिफाविरुद्ध मोर्चाबन्दीमा ५५ युरोपेली राष्ट्र

इतिहासमै पहिलोपटक भारतमा खेल्न आउँदै ब्राजिल

इतिहासमै पहिलोपटक भारतमा खेल्न आउँदै ब्राजिल

गीता पनि भुटानी लिगमा

गीता पनि भुटानी लिगमा

 रचनालाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचनालाई गामा एसियन च्याम्पियनसिपमा रजत

अर्जेन्टिनाविरुद्ध फिफाले सुरु गर्‍यो अनुशासनात्मक अनुसन्धान

अर्जेन्टिनाविरुद्ध फिफाले सुरु गर्‍यो अनुशासनात्मक अनुसन्धान

भोजिन्हाले पाउलान् उपनाम राख्न ?

भोजिन्हाले पाउलान् उपनाम राख्न ?