बिहिबार, २८ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

एसियन गेम्समा १४ खेल समावेश गर्न सिफारिस

शुक्रबार, २० फाल्गुण २०७८खेलपाटी संवाददाता
एसियन गेम्समा १४ खेल समावेश गर्न सिफारिस
Loading ad...
mustang rice ad

काठमाडौं ।  १९ औं एशियन खेलमा नेपालको सहभागिता निर्धारण गर्न गठित हाई परफरमेन्स कमिटिद्वारा शुक्रबार राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव कुलबहादुर थापालाई प्रतिवेदन बुझाएको छ ।

समितिका जेष्ट सदस्यलाई संयोजकको रुपमा कार्य गर्ने गरि खेलकुद बिकास ऐन २०७७ को दफा ४२ बमोजिम मिति २०७८÷०८÷२४ को सदस्य सचिव स्तरिय निर्णय अनुसार ७ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

कार्यदलमा अर्जूनबहादुर बिक, (निर्देशक, तालिम तथा प्रशिक्षण विभाग),सदस्य, महेन्द्र राई (निर्देशक, राष्ट्रिय टिम तयारी), सदस्य, संगमसिंह थापा (निर्देशक, नेपाल खेलकुद बिज्ञान प्रतिष्ठान) सदस्य, निलेन्द्र राज श्रेष्ठ (महासचिव, नेपाल ओलम्पिक कमिटि), सदस्य, पार्थ सारथी सेन गुप्त (मिठु), खेल बिज्ञ, सदस्य, सुमन डि.सी., खेल बिज्ञ, सदस्य र हिमाल राज दाहाल (उपनिर्देशक, तालिम तथा प्रशिक्षण विभाग), सचिव रहेका थिए ।

उक्त कार्यदललाई नेपालको अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरुमा देखिएको प्रदर्शन तथा परिणामलाई के कसरी प्रभावकारी रुपमा उपलब्धिमुलक तथा परिणाममुखि बनाउन सकिन्छ त्यसको गहन अध्ययन गरि परिषदलाई उपयुक्त प्रतिवेदन पेश गर्ने जिम्मेवारी प्रदान गरिएको थियो । कार्यदलले नजिकै आउन लागेको १९ औं एशियन प्रतियोगितालाई मध्यनजर गर्दै प्रतिवेदन पेश गरेको हो ।

कार्यदलले विभिन्न छलफल, प्रतियोगितामा देखाएको उच्च प्रदर्शन, विगतामा प्राप्त परिणामलाई अध्ययन गर्दै हाल १३ औं दक्षिण एशियाली खेलकुदमा नेपालले प्रथम स्थान हासिल गरेका खेल र उच्च प्रदर्शन गर्न सफल तथा हालमात्र बंगलादेशमा सम्पन्न एशियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा हासिल गरेको नतिजालाई आधार मान्दै महिला भलिबल टोलीलाई पनि समावेश गरि १४ खेललाई समावेश गर्ने प्रतिवेदनमा उल्लेख गरिएको सचिव दाहालले जानकारी गराए ।

प्रतिवेदन बुझ्दै निमित्त सदस्य सचिव थापाले कार्यदलको कार्यको प्रशंसाका साथ धन्यवाद ब्यक्त गर्दै यस प्रतिवेदनका आधारमा नेपाली खेलकुदको बाटो तय गर्ने र त्यसले आगामी दिनमा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा नेपालको प्रतिष्ठा उच्च राख्नेमा आफु बिश्वस्त रहेको बताए ।

Loading ad...
LiNing Ad
एसियन गेम्समा १४ खेल समावेश गर्न सिफारिस

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

होरा ईस्पोर्ट्स फाइनलमा

होरा ईस्पोर्ट्स फाइनलमा

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पीएसजीले रक्षा गर्‍यो सुपर कपको उपाधि

पीएसजीले रक्षा गर्‍यो सुपर कपको उपाधि

६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

विश्वकप जितेपछि यमलको भव्य जन्मदिन पार्टी

विश्वकप जितेपछि यमलको भव्य जन्मदिन पार्टी

यूईएफए सुपर कपमा पीएसजी र एस्टन भिल्लाको भिडन्त

यूईएफए सुपर कपमा पीएसजी र एस्टन भिल्लाको भिडन्त

अन्यौलमा अल्भारेज

अन्यौलमा अल्भारेज

रोनाल्डो र जर्जिना रोड्रिगेजले १० वर्षपछि गरे विवाह

रोनाल्डो र जर्जिना रोड्रिगेजले १० वर्षपछि गरे विवाह

मोरिन्हो र रियललाई उपाधि खडेरी अन्त्य गर्ने चुनौती

मोरिन्हो र रियललाई उपाधि खडेरी अन्त्य गर्ने चुनौती