बुधबार, २७ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

ओलम्पियन संघको अभिमूखिकरण कार्यक्रम सुरु

बिहिबार, १२ फाल्गुण २०७८खेलपाटी संवाददाता
ओलम्पियन संघको अभिमूखिकरण कार्यक्रम सुरु
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल ओलम्पियन संघको दुई दिने अभिमूखिकरण कार्यक्रम बिहीबारबाट सुरु भएको छ ।

ओलम्पियनहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ नेपाल ओलम्पिक कमिटीको केन्द्रीय कार्यालयमा सुरु भएको हो।

कार्यक्रमको उद्घाटन एनओसीका महासचिब निलेन्द्र राज श्रेष्ठले गरेका थिए ।

May be an image of 9 people, people standing and text that says 'Nepal Olympians Association Present .ki Skill Development Training Speaking Yoga Meditation Sports Psychology ဝ၀ခ'

कार्यक्रममा ओलम्पियनहरुलाई पब्लिक स्पिकिङ, योगा, मेडिटेसन र खेल मनोविज्ञानसम्बन्धी जानकारी दिइनेछ ।

कार्यक्रममा ओलम्पियनहरुलाई पब्लिक स्पिकिङमा राजेश पाण्डे, योगा र मेडिटेसनमा पुस्कर पन्त तथा खेल मनोविज्ञानमा इन्द्र गुरुङले प्रशिक्षण दिनेछन् ।

त्यस्तै खेल विज्ञ डा. प्रकाश प्रधानले समेत खेल मनोविज्ञानबारे ओलम्पियनहरुलाई जानकारी दिने छन् ।

May be an image of 4 people and people sitting

Loading ad...
LiNing Ad
ओलम्पियन संघको अभिमूखिकरण कार्यक्रम सुरु

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

होरा ईस्पोर्ट्स फाइनलमा

होरा ईस्पोर्ट्स फाइनलमा

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

विश्वकप जितेपछि यमलको भव्य जन्मदिन पार्टी

विश्वकप जितेपछि यमलको भव्य जन्मदिन पार्टी

यूईएफए सुपर कपमा पीएसजी र एस्टन भिल्लाको भिडन्त

यूईएफए सुपर कपमा पीएसजी र एस्टन भिल्लाको भिडन्त

अन्यौलमा अल्भारेज

अन्यौलमा अल्भारेज

रोनाल्डो र जर्जिना रोड्रिगेजले १० वर्षपछि गरे विवाह

रोनाल्डो र जर्जिना रोड्रिगेजले १० वर्षपछि गरे विवाह

मोरिन्हो र रियललाई उपाधि खडेरी अन्त्य गर्ने चुनौती

मोरिन्हो र रियललाई उपाधि खडेरी अन्त्य गर्ने चुनौती

बार्सिलोनाको भरोसा फ्लिककै टोलीमा

बार्सिलोनाको भरोसा फ्लिककै टोलीमा