बुधबार, २७ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

राडुकानुको पिछा गर्ने अमृतलाई रेस्ट्रेनिङ अर्डर

बुधबार, ११ फाल्गुण २०७८खेलपाटी संवाददाता
राडुकानुको पिछा गर्ने अमृतलाई रेस्ट्रेनिङ अर्डर
Loading ad...
mustang rice ad

काठमाडौं । युएस ओपन च्याम्पियन इमा राडुकानुलाई पछ्याउने नेपाली मुलका अमृत मगरलाई पाँच वर्षे रेस्ट्रेनिङ अर्डर र सामाजिक सेवा गर्नुपर्ने सजाय  सुनाईएको छ ।

ब्रोम्ली मेजिट्रेट्स अदालतले राडुकानुलाई पछ्याएर सताएको आरोपमा दोषी ठहर भएका अमृतलाई रेस्ट्रेनिङ अर्डर र सामाजिक सेवा गर्नुपर्ने सजाय सुनाएको हो ।

अदालतको फैसलासँगै अमृतले राडुकानु र उनको परिवारको एक माइल वरिपरी आउन पाउने छैनन् । यस्तै कम्युनिटी अर्डर अनुसार १८ महिना पारिश्रमिक बिना सामाजिक काम गर्नु पर्नेछ ।

त्यस्तै उनको निगरानीको लागि उनको खुट्टामा विधुतीय ट्याग जडान गरिनेछ ।

१९ वर्षीया बेलायती टेनिस स्टार राडुकानुलाई पछ्याएको आरोपमा गत जनवरीमा ३५ वर्षीय अमृत पक्राउ परेका थिए।

अमृतले उनको घरमा तीन पटक छिरेको तथा उनको बुवाको सोभेनरको रुपमा रहेको जुत्ता चोरी गरेका थिए  ।

यस्तै अमृतले राडुकानुलाई उनी प्रेमको हकदार रहेको भन्दै पत्र लेखेका थिए ।  अमृतले उनलाई भेट्ने आशामा उत्तर लन्डनको एडगवेयरबाट हिडेको २३ माइल चित्रण गर्ने नक्सा छाडेका थिए । 

अन्तिम पटक डिसेम्बर ४ मा अमृतले राडुकानेको बगैचामा क्रिसमस लाइटहरु तथा राडुकानुको जुत्ता सोचेर उनको बुबाको जुत्ता चोरेका थिए । 

तर राडुकानेका बुबा इयानले सिसी क्यामराबाट अमृतलाई पहिचान गरेका थिए किनभने उनी पटक पटक सो घरतिर आएका थिए साथै कारले पछ्याएका थिए । 

Loading ad...
LiNing Ad
राडुकानुको पिछा गर्ने अमृतलाई रेस्ट्रेनिङ अर्डर

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

होरा ईस्पोर्ट्स फाइनलमा

होरा ईस्पोर्ट्स फाइनलमा

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

विश्वकप जितेपछि यमलको भव्य जन्मदिन पार्टी

विश्वकप जितेपछि यमलको भव्य जन्मदिन पार्टी

यूईएफए सुपर कपमा पीएसजी र एस्टन भिल्लाको भिडन्त

यूईएफए सुपर कपमा पीएसजी र एस्टन भिल्लाको भिडन्त

अन्यौलमा अल्भारेज

अन्यौलमा अल्भारेज

रोनाल्डो र जर्जिना रोड्रिगेजले १० वर्षपछि गरे विवाह

रोनाल्डो र जर्जिना रोड्रिगेजले १० वर्षपछि गरे विवाह

मोरिन्हो र रियललाई उपाधि खडेरी अन्त्य गर्ने चुनौती

मोरिन्हो र रियललाई उपाधि खडेरी अन्त्य गर्ने चुनौती

बार्सिलोनाको भरोसा फ्लिककै टोलीमा

बार्सिलोनाको भरोसा फ्लिककै टोलीमा