बुधबार, २७ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

नासा नेपालद्धारा खेल इभेन्टको प्रोमो सार्वजनिक 

आइतबार, ०८ फाल्गुण २०७८खेलपाटी संवाददाता
नासा नेपालद्धारा खेल इभेन्टको प्रोमो सार्वजनिक 
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल अटोमोबाईल्स एसोशिएसन (नासा नेपाल)ले आफ्नो बार्षिक खेल ईभेन्टको प्रोमो सार्वजनिक गरेको छ । 

मोटर स्पोर्टस, अटोमोबाईल मोबिलिटी तथा टुरिजम र रोड सेफ्टिीको क्षेत्रमा विगत १२ वर्षदेखि क्रियाशिल नासा नेपालले आफ्नो वार्षिक क्यालेन्डरमा रहेका ईभेन्टको प्रोमो सार्वजनिक गरेको हो । 

काठमाडौंमा भएको कार्यसमिति, विभागीय समिति तथा सचिवालयको बृहत्त छलफल गरेर नासाले आफ्ना ईभेन्टको प्रोमो र क्यालेन्डर सार्वजनीक गरेको बताएको छ । 

आर्थिक वर्ष ७८-८९ र ८९-८० का लागि नासा नेपालले राष्ट्रिय र अन्तराष्ट्रिय सहभागिता, आयोजना र आबद्धता गरि तीन प्रकारको इभेन्ट समावेश गरेको छ । 

युवामाझ लोकप्रिय रहेको मोटरसाईकल रेसिङ रेसमान्डु, मोटरसाईकलकै अफरोड रेसिङ ईभेन्ट क्रसमान्डु, नेपाल रोड रेस च्याम्पियनसिप जस्ता ईभेन्ट बार्षिक क्यालेन्डरमा रहेका छन् । 

यस्तै, महिला राईडरका लागि लोकप्रिय ईभेन्ट रेसनारी ट्यालेन्ट ट्रफी, नेपाल मोटर स्पोर्टसमा सुहाउँदा र्याली क्रस इभेन्ट माउन्ट एभरेस्ट अटोक्रस तथा नेपालकै मोटर स्पोर्टसको विश्वव्यापी पहिचान बनाउन सक्ने ट्रान्स–हिमालयन एडभेन्चर समेत तयार गरिएको छ ।

नासा नेपालकै पहिलो मोटरिङ ईभेन्ट सिन्सियर सिटिजन मोटर र्यालीलाई यस पटकदेखि टुरमान्डुको नयाँ ब्राण्डको रुपमा आयोजना गरिने आयोजकले जनाएको छ । 

नेपाली ड्राइभरले एसिया प्यासिफिकमा राम्रो छाप छाडेको अटो जिमखानाका केही ईभेन्टलाई नेपाल अटो जिमखाना च्याम्पियनसिपको नाममा परिमार्जन गरि सञ्चालन गरिने भएको छ । जसको विजेतालाई एसिया प्यासिफिक अटो जिमखानामा सहभागी गराईने नासा नेपालद्धारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ । 
 

Loading ad...
LiNing Ad
#नासा नेपाल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

होरा ईस्पोर्ट्स फाइनलमा

होरा ईस्पोर्ट्स फाइनलमा

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

विश्वकप जितेपछि यमलको भव्य जन्मदिन पार्टी

विश्वकप जितेपछि यमलको भव्य जन्मदिन पार्टी

यूईएफए सुपर कपमा पीएसजी र एस्टन भिल्लाको भिडन्त

यूईएफए सुपर कपमा पीएसजी र एस्टन भिल्लाको भिडन्त

अन्यौलमा अल्भारेज

अन्यौलमा अल्भारेज

रोनाल्डो र जर्जिना रोड्रिगेजले १० वर्षपछि गरे विवाह

रोनाल्डो र जर्जिना रोड्रिगेजले १० वर्षपछि गरे विवाह

मोरिन्हो र रियललाई उपाधि खडेरी अन्त्य गर्ने चुनौती

मोरिन्हो र रियललाई उपाधि खडेरी अन्त्य गर्ने चुनौती

बार्सिलोनाको भरोसा फ्लिककै टोलीमा

बार्सिलोनाको भरोसा फ्लिककै टोलीमा