बुधबार, २७ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

सुटिङ प्रशिक्षण हलको उद्घाटन

आइतबार, ०८ फाल्गुण २०७८खेलपाटी संवाददाता
सुटिङ प्रशिक्षण हलको उद्घाटन
Loading ad...
mustang rice ad

काठमाडौं । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा नेपाल सुटिङ संघले सुटिङ खेलाडीका लागि बनाएको प्रशिक्षण हलको आइतबार उद्घाटन गरिएको छ ।

संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच हलको उद्घाटन गरे ।

नयाँ र राष्ट्रिय खेलाडीका साथै पारा खेलाडीको नियमित प्रशिक्षणका लागि हल निर्माण गरिएको सुटिङ संघले जनाएको छ ।

प्रशिक्षण हलकै माथि रहेको पहिलाको १० मिटर सुटिङ रेन्जमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीको बन्द प्रशिक्षण र प्रतियोगिताका लागि प्रयोग गरिने भएको छ ।

हल पहिलेदेखि त्यहाँ भएपनि प्रशिक्षणको आन्तरिक व्यवस्थापन सुटिङ संघले गरेको हो । त्यसका लागि करिब ५० लाख रुपैयाँ खर्चको सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले जनाएका छन् ।

सोही अवसरमा सुटिङ संघको पहलमा एसियाली सुटिङ महासंघबाट प्राप्त खेल सामाग्री पनि हस्तान्तरण गरिएको थियो । सुटिङ महासंघबाट प्राप्त ३–३ थान राइफल र पेस्तोल तथा ‘स्पेयर पार्ट्स’ सुटिङ संघलाई हस्तान्तरण गरियो । अध्यक्ष श्रेष्ठकी माता यमुनादेवी श्रेष्ठले पनि १५ हजार थान जर्मनी गोली उपहार स्वरुप सुटिङ संघलाई प्रदान गरिन् ।

त्यसै अवसरमा प्रशिक्षण हलको निर्माण कार्यमा सहयोग गर्ने त्रिलोचन श्रेष्ठ, प्रदीप खाती, राजेशबहादुर श्रेष्ठ, ध्रुवविक्रम शाह, उपेन्द्र थापा र श्यामकृष्ण महर्जनलाई सम्मान गरिएको थियो । उनीहरुलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले प्रशंसा पत्र र मायाको चिनो प्रदान गरे ।

कुमार दर्शन मेमोरियल फाउन्डेसनले पारा खेलाडीको सहजताका लागि ३ थान डिलक्स ह्व्लि चेयर सहयोग स्वरुप प्रदान गरेको छ । फाउन्डेसनका अध्यक्ष राजु दर्शनले उक्त सामाग्री अध्यक्ष श्रेष्ठलाई प्रदान गरे ।

सुटिङ संघका अध्यक्ष श्रेष्ठले संघले नेपाल, भारत र भुटान सम्मिलित राष्ट्रको मैत्रीपूर्ण प्रतियोगिता गर्ने तयारी गरिरहेको बताउदै खेल सामाग्री उपलब्ध गराएकोमा एसियाली महासंघलाई धन्यवाद दिए ।

Loading ad...
LiNing Ad
सुटिङ प्रशिक्षण हलको उद्घाटन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

राखेप बोर्ड सदस्यमा धनीराम र ललिता

होरा ईस्पोर्ट्स फाइनलमा

होरा ईस्पोर्ट्स फाइनलमा

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

८ महिनापछि राखेपको बोर्ड बैठक बस्दै

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

६ वटा उपाधि जित्ने लक्ष्यमा पीएसजी

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

क्षितिज, विष्णु र प्रफुल सेमिफाइनलमा

विश्वकप जितेपछि यमलको भव्य जन्मदिन पार्टी

विश्वकप जितेपछि यमलको भव्य जन्मदिन पार्टी

यूईएफए सुपर कपमा पीएसजी र एस्टन भिल्लाको भिडन्त

यूईएफए सुपर कपमा पीएसजी र एस्टन भिल्लाको भिडन्त

अन्यौलमा अल्भारेज

अन्यौलमा अल्भारेज

रोनाल्डो र जर्जिना रोड्रिगेजले १० वर्षपछि गरे विवाह

रोनाल्डो र जर्जिना रोड्रिगेजले १० वर्षपछि गरे विवाह

मोरिन्हो र रियललाई उपाधि खडेरी अन्त्य गर्ने चुनौती

मोरिन्हो र रियललाई उपाधि खडेरी अन्त्य गर्ने चुनौती

बार्सिलोनाको भरोसा फ्लिककै टोलीमा

बार्सिलोनाको भरोसा फ्लिककै टोलीमा