इरानी अल्पाइन स्की खेलाडी डोपिङमा असफल
बिहिबार, २७ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । विन्टर ओलम्पिकमा सहभागिता जनाउन बेईजिङमा पुगेका इरानी अल्पाइन स्की खेलाडी होसेन सावेह शेमशाकी डोपिङ परिक्षणमा असफल भएका छन् ।
अन्तराष्ट्रिय टेस्टिङ एजेन्सीले गरेको परिक्षणमा शेमशाकी असफल भएका हुन् । डोपिङ पोजेटिभ आएपछि उनलाई निलम्बन गरिएको छ ।
३६ वर्षीय शेमशाकी बेइजिङ विन्टर ओलम्पिकमा डोपिङमा असफल हुने पहिलो खेलाडी हुन् ।
विन्टर ओलम्पिकको पदक तालिकामा जर्मनी शीर्ष स्थानमा रहेको छ ।
जर्मनीले ५ स्वर्ण पदकसहित कुल आठ पदक जितेको छ ।
इरानी अल्पाइन स्की खेलाडी डोपिङमा असफल










-1767098144368.jpg&w=3840&q=75)



-1767081985409.jpeg&w=3840&q=75)
