बिहिबार, २१ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

भारतविरुद्ध जित नजिक दक्षिण अफ्रिका  

शुक्रबार, ३० पौष २०७८खेलपाटी संवाददाता
भारतविरुद्ध जित नजिक दक्षिण अफ्रिका   
Loading ad...
mustang rice ad

काठमाडौं । भारतविरुद्धको तेस्रो टेस्टमा घरेलु टोली दक्षिण अफ्रिकाले बलियो पकड बनाएको छ । 

केप टाउनमा जारी खेलमा जितका लागि २ सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले तेस्रो दिनको समाप्तीमा १ सय १ रन बनाएर दुई विकेट गुमाएको छ ।

दक्षिण अफ्रिकालाई जितका लागि अब १ सय ११ रनको आवश्यकता छ ।  

दक्षिण अफ्रिकाका किगन पिटरसन ४८ रनमा नटआउट छन् ।

कप्तान डिन इल्गार ३० रन तथा एइडेन मार्कराम १६ रनमा आउट भए । 

भारतका जसप्रित बुमराह र मोहम्मद शामीले एक–एक विकेट लिए । 

यस अघि दोस्रो इनिङ्समा भारत १ सय ९८ रनमा अलआउट भएको थियो । 

रिसभ पन्तले भारतका लागि शतकिय इनिङ्स खेले । उनले एक सय रनको योगदान गरे । 

कप्तान विराट कोहली २९ रनमा आउट भए । 

दक्षिण अफ्रिकाका मार्को जानसेनले सर्वाधिक ४ विकेट हात पारे । 

कगिसो रवाडा र लुंगी नगिडीले समान ३–३ विकेट लिए । 

पहिलो इनिङ्समा भने भारतले २ सय २३ रन जोड्दा दक्षिण अफ्रिकाले २ सय १० रन बनाएको थियो । 

सिरिज अन्तर्गत भारत र दक्षिण अफ्रिकाले एक–एक खेल जितेका छन् ।

Loading ad...
LiNing Ad
#किगन पिटरसन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
युनाइटेड पराजित, सिटीले अंक गुमायो

युनाइटेड पराजित, सिटीले अंक गुमायो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

रोड्रिगोलाई पुरानै चोटले चेप्यो

एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

रोनाल्डो केही समय मैदान बाहिर रहने

रोनाल्डो केही समय मैदान बाहिर रहने

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

लिभरपुलमाथि वुल्भको सनसनीपूर्ण जित

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

१३ वर्षपछि पहिलो पटक फाइनलमा एट्लेटिको

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

डेब्यु खेलमै बंगलादेश पराजित

डेब्यु खेलमै बंगलादेश पराजित