आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

सदस्य सचिव बन्न दिपक विष्टले हाले दर्खास्त

शुक्रबार, १० मंसिर २०७८खेलपाटी संवाददाता
सदस्य सचिव बन्न दिपक विष्टले हाले दर्खास्त
Loading ad...
mustang rice ad

काठमाडौं । तेक्वान्दोका ओलम्पियन खेलाडी दिपक विष्टले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव बन्न दर्खास्त हालेका छन् ।

शुक्रबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा पुगेर विष्टले सदस्य सचिवका लागि दर्खास्त हालेका हुन् ।

विष्टले दक्षिण एसियाली खेलकुद (साग)मा लगातार तीन स्वर्ण पदक जितेका थिए । उनी छनोट चरण पार गर्दै ओलम्पिक खेल्ने एक्लो पुरुष खेलाडी हुन् ।

युवा तथा खेलकुद मन्त्रालयले मंसिर ४ गते सुचना जारी गर्दै राखेप सदस्य सचिवका लागि ७ दिने खुल्ला दर्खास्त आह्वान गरेको थियो ।

राखेप सदस्य सचिवमा दर्खास्त दिने शुक्रबार अन्तिम दिन रहेको छ ।

विष्ट खेलाडी जिवनपछि प्रशिक्षकको रुपमा खेलकुदमा आबद्ध छन् । प्रशिक्षकसँग उनी खेलकुद सामाग्रीको व्यापारमा समेत सक्रिय छन् ।

खेलकुदको राजनीति र व्यवस्थापनबाट टाढै बस्न चाहेको बताउँदै आएका विष्ट नेपाल तेक्वान्दो संघबाट समेत राजीनामा दिएका थिए । उनी राखेपको कर्मचारीको रुपमा प्रशिक्षकको काम गर्दै आएका छन् ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज मन्त्री बनेर आएपछि विष्ट सदस्य सचिवको लबिङ गर्दै आएका थिए ।

उनले मन्त्री गहतराजलाई पटक पटक भेटेर सदस्य सचिव बन्न इच्छा व्यक्त गर्दै आएका थिए । सोही अनुसार शुक्रबार उनले दर्खास्त हालेका छन् ।

बिहीबार मात्र उनले विभिन्न अन्तराष्ट्रिय खेलाडीलाई फोन गरेर सदस्य सचिवमा निवेदन हाल्ने जानकारी गराएका थिए । उनले सदस्य सचिवको रुपमा आफुलाई लबिङ गर्न समेत अनुरोध गरेका थिए ।

निवेदन दर्ता गर्दै विष्टले खेलकुदको विकासका लागि आफुले उम्मेदवारी दिएको खेलपाटीसँग बताए ।

'मेरो ३० वर्षको अनुभवलाई योगदान गर्न निवेदन दिएको छु । योजना निवेदनसँगै पेश गरेको छु । त्यही अनुसार नयाँ ढंगले काम गर्छु ।' उनले भने ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’