आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

बोर्ड सदस्य प्रकरण – के छ अदालतको आदेश ?

शुक्रबार, १० मंसिर २०७८खेलपाटी संवाददाता
बोर्ड सदस्य प्रकरण – के छ अदालतको आदेश ?
Loading ad...
mustang rice ad

काठमाडौं । बिहीबार उच्च अदालत पाटनले राखेप बोर्ड सदस्यलाई पदमुक्त गर्ने युवा तथा खेलकुद मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न–नगराउन अल्पकालिन अन्तरिम आदेश जारी गर्यो ।

अदालतले विपक्षीलाईसमेत छलफल गरी निष्कर्शमा पुग्न उपयुक्त देखिएकाले मंसिर १७ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

मन्त्रालयले मंसिर ३ गते विज्ञको रुपमा मनोनित रिम रानाभाट र इन्दिरा निरौला, खेलकुद संघबाट रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, अर्जुन केसी, उद्योग वाणिज्य महासंघको सिफारिसमा गोपाल खनाल तथा शाहसीक तथा पर्यटकीय खेलकुदको सिफारिसमा मनोनित गोबिन्द भट्टराईलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।

अदालतको आदेशसँगै मन्त्रालयले पदमुक्त गरेका ९ जना बोर्ड सदस्यको पद यथावत रहने देखिएको थियो । तर मन्त्रालयले बिहीबारकै निर्णय अनुसार राखेपमा ९ जना बोर्ड सदस्य मनोनित गरेको छ ।

मनोनित सदस्यले शुक्रबार बिहानै पद तथा गोपनियताको शपथ समेत लिएका छन् ।

खेलकुद मन्त्री महेश्वर गहतराजले खेल विज्ञको रुपमा डोपा डोल्मा र जनक प्रसाद बर्तौला, उद्योग वाणिज्य महासंघको सिफारिसमा दिपेन्द्र विष्ट, शाहसीक तथा पर्यटकीय खेलकुदबाट मोहमद फाजिल, खेल संघबाट प्रकाश कुमार कुसारी, बिना श्रेष्ठ, अन्जन धमला र श्रीमान थापा मगरलाई मनोनित गरेका छन् ।

हेर्नुहोस, उच्च अदालत पाटनबाट जारी भएको आदेश

No description available.

यो पनि, पदमुक्तको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’