शनिबार, ०९ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

लुम्बिनीमाथि कर्णालीको शानदार जित

बुधबार, ०८ मंसिर २०७८खेलपाटी संवाददाता
लुम्बिनीमाथि कर्णालीको शानदार जित
Loading ad...
mustang rice ad

काठमाडौं । वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत कर्णाली प्रदेशले विजयी सुरुआत गरेको छ ।

टियु क्रिकेट मैदानमा लुम्बिनी प्रदेशलाई १ सय ४० रनले पराजित गर्दै कर्णालीले पहिलो खेलमै जित हात पारेको हो ।

२ सय ३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २३ दशमलब ५ ओभरमा अलआउट हुदै केवल ९२ रन जोड्न सक्यो ।

लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक २८ रन जोड्दा दुर्गेश गुप्ताले २० रन थपे ।

आकाश त्रिपाठीले १५ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन ।

लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा प्रकाश जैशीले सर्वाधिक ५ विकेट हात पारे । उनले ९ ओभरमा ४३ रन खर्चेका थिए ।

युनिश सिंहले ३ तथा अनुज चनाराले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गर्ने निर्णय गरेको कर्णाली प्रदेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन जोड्यो ।

कर्णालीलाई सम्मानजनक योगफलमा पुर्याउन सुवास ऐयरले सर्वाधिक ७६ रन जोडे । उनले ९० बलको सामना गर्दा ९ चौका र ३ छक्का प्रहार गरे ।

कप्तान निश्चल रावलले ९९ बलमा ४४ रनको योगदान गरे । उनले ५ चौका हिर्काए ।

एक समयमा ३९ रनमा दुई विकेट गुमाएको कर्णालीको इनिङ्स उकास्न सुवास र निश्चलले तेस्रो विकेटका लागि १ सय २२ रनको साझेदारी गरेका थिए ।

विपिन रावलले ३२ तथा प्रकाश जैसीले २५ रनको योगदान गरे ।

लुम्बिनीका लागि दुर्गेश गुप्ताले सर्वाधिक ४ विकेट हात पार्दा विशाल बिक्रम केसीले २ विकेट लिए ।

गण्डकी प्रदेशविरुद्ध सात विकेट हात पारेका मोहम्मद हुसेन तथा वासिर अहमदले एक–एक विकेट हात पारे ।

लुम्बिनीले मंगलबार गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालको लगातार हार

नेपालको लगातार हार

नेपालको टिममा एक परिवर्तन

नेपालको टिममा एक परिवर्तन

 २०औं एसियन गेम्स : नेपाल र अफगानिस्तान एकै समूहमा

२०औं एसियन गेम्स : नेपाल र अफगानिस्तान एकै समूहमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चिलीको क्लबमा भोजिन्हा

चिलीको क्लबमा भोजिन्हा

नेपालको लज्जास्पद हार

नेपालको लज्जास्पद हार

डे जोङ केही सातासम्म मैदानबाहिर रहने

डे जोङ केही सातासम्म मैदानबाहिर रहने

 जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी क्लोपलाई

जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी क्लोपलाई

 स्पेनका दुई खेल अनुसन्धानको घेरामा

स्पेनका दुई खेल अनुसन्धानको घेरामा

मेसीका छोराले खेल्लान् अर्को विश्वकप ?

मेसीका छोराले खेल्लान् अर्को विश्वकप ?

जित्नैपर्ने दबाबमा नेपाल

जित्नैपर्ने दबाबमा नेपाल

ओटामेन्डीले लिए सन्न्यास

ओटामेन्डीले लिए सन्न्यास